भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=जीव...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
हाम्रो बाउको कानूनै कडा
गाँजा खान पनि नहुने ।
- एउटा जोगी निस्कियो ।
आफूहरू चाँहि कतिकति खान्छ, केही नहुने
मलाई भने पाँच रुपियाँ नमिल्दा निलम्वन ।
- एउटा बहुला बढ्यो ।
सिधा बिल बनाउँदा उसैलाई कमिसन चाहिने
अनि भाऊ नबढेर के हुन्छ त ?
- दुईटा राष्ट्रसेवक थपिए ।
सडक कराइरहन्छ –
भ्रष्टाचारीलाई फाँसी दे – भ्रष्टाचारीहरूको एक जुलुस
देशद्रोहीलाई झुण्ड्याउनै पर्छ – देशद्रोहीहरूको एक जुलुस
हत्यारालाई कार्वाही गर – हत्याराहरूको एक जुलुस
उपिँयाभन्दा मरिच खराब हो – उपिँयाहरूको एक जुलुस
वर्षाभन्दा बारुद महान – बारुदहरूका अनेक जुलूस ।
अब त पानी, हावा र माटो पनि बारुद भइसके,
भ्रष्टाचारले ओसिएका राईफलहरू र संगीनहरू
सिर्जनाका जोशहरू र उत्साहहरू
र बारुदहरू बाहेक
सबैसबै बारुद भइसके ।
जीवनलाई जोगाइराख्नका लागि भने
अझै पनि बारुदभन्दा
पानी ज्यादा उपयोगी मानिन्छ ।
</poem>
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
हाम्रो बाउको कानूनै कडा
गाँजा खान पनि नहुने ।
- एउटा जोगी निस्कियो ।
आफूहरू चाँहि कतिकति खान्छ, केही नहुने
मलाई भने पाँच रुपियाँ नमिल्दा निलम्वन ।
- एउटा बहुला बढ्यो ।
सिधा बिल बनाउँदा उसैलाई कमिसन चाहिने
अनि भाऊ नबढेर के हुन्छ त ?
- दुईटा राष्ट्रसेवक थपिए ।
सडक कराइरहन्छ –
भ्रष्टाचारीलाई फाँसी दे – भ्रष्टाचारीहरूको एक जुलुस
देशद्रोहीलाई झुण्ड्याउनै पर्छ – देशद्रोहीहरूको एक जुलुस
हत्यारालाई कार्वाही गर – हत्याराहरूको एक जुलुस
उपिँयाभन्दा मरिच खराब हो – उपिँयाहरूको एक जुलुस
वर्षाभन्दा बारुद महान – बारुदहरूका अनेक जुलूस ।
अब त पानी, हावा र माटो पनि बारुद भइसके,
भ्रष्टाचारले ओसिएका राईफलहरू र संगीनहरू
सिर्जनाका जोशहरू र उत्साहहरू
र बारुदहरू बाहेक
सबैसबै बारुद भइसके ।
जीवनलाई जोगाइराख्नका लागि भने
अझै पनि बारुदभन्दा
पानी ज्यादा उपयोगी मानिन्छ ।
</poem>