भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
बाँचिरहेँछु सधैँ बेहोसी मै
के छ अघिपछि मलाई होश छैन

मातेर हिँड्ने रहर कहाँ हो र
सधैँ नै नबाँच्ने ठहर कहाँ हो र
जीवनलाई कतै समाऊँ भनेर
एक सुस्केरा थकाइ मेटाऊँ भनेर
आफैँलाई बिर्सी सधैँ बेहोशी मै
किन खोज्छु म तिम्रो अँगालो
नसोध मलाई, मलाई होश छैन

एक अंश जीवन सधैँ नै मबाट
मलाई पीडा दिई च्यातिएर भाग्छ
बाँच्नै नदिई छोडिगयो भनी
जोडिई मसँग टुक्री भाग्यो भनी
जताजतै खोजी सधैँ बेहोशी मै
किन दुख्छु एक्लै यसरी मातेर
नसोध मलाई, मलाई होश छैन
</poem>
Mover, Reupload, Uploader
10,400
edits