Changes

सम्पत्ति / सुमन पोखरेल

7 bytes added, 03:46, 22 जनवरी 2022
शहरका गल्ली र आकृतिहरूमाथि ।
आफैँभित्र गुजुल्टिएको यो यस भीडका बीचैबीच
बाटाछेउ ठाउँठाउँ खाली जग्गा छाडेर
राम्रै गरेछन् कसैकसैले,
नत्रभने
बाँध्नै नसकिने गरी इँजार चुँडिएको यस राज्यका
यतिबिग्न अस्ट्रिचमान्छेहरू मुत्न कहाँ जाने थिए होला?
अस्पष्ट श्वरमा स्वरमा मलाई खै के भन्यो, र
घोप्टियो टाउको
फेरि कागजमाथि ।
चारचार लाखका तिनका पर्खाल तीनतीन करोडका जग्गामा,दिनभरी दिनभरिमा पाँचपाँच सय मान्छेले मुत्ने गर्छन्, तीस रुपैयाँको रुपियाँको किताबमा बरूथुक्ने समेत आँट गर्दैनन् कोही।कोही ।
</poem>
Mover, Reupload, Uploader
10,426
edits