भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
633 bytes removed,
10:37, 7 फ़रवरी 2022
{{KKCatNepaliRachna}}
<poem>
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ, उति हिस्सी लाग्छ
अँध्यारोमा रात बीच तारा बीचै घुम्छ
जुनेलीमा जूनसितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। ...2नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।अध्यारोमा रात बीच तर बिचै घुम्छ।जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। (एक लाश एकलास ठाउमा ठाउँमा त्यो साथि साथी मेरै बन्छ।बन्छआधा रातमा बिउझे ब्यूँझे पनि सिरानीमै हुन्छ।)...2हुन्छप्रभातको ...2 मिर्मिरे उषा जब हुन्छ।हुन्छमेरो मनको झझल्कोमा पहिले आइ पुग्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। (बिछोडको वेदनामा जति छाती पोल्छ।मिलनको कल्पनामा तेही आशा बन्छ।)...2कोपिलामा ...2 आँसु जस्तै मुटु भित्रै पुग्छ।जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ।अध्यारोमा रात बीच तर बिचै घुम्छ।जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।आइपुग्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यही आशा बन्छ
खोकिलामा राख्छु जसै मुटुभित्रै पुग्छ
जति टाढा पुग्छु सधैँ नजिक त्यही हुन्छ
</poem>
Mover, Reupload, Uploader