भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै ठीकै छु , बिथोल्न नआऊ। मेरो जिन्दगीमा सधैं सधैँ यो उदासीसकेकै छु जिउन कहीले कहिल्यै नहाँसीमेरो चाहन चाहना हो तिमी हाँसे पुग्छमेरो घाउ तिमी नहाँसे पो दुख्छ! यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ।
 
कतै बिरानीमा हराएँ भने म
कतै बेहोसिमा बेहोशीमा कराएँ भने ममेरो प्राप्ती प्राप्ति त्यही यती यति ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
अँध्यारोमै अँध्यारो मै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाउ॥
</poem>
Mover, Reupload, Uploader
9,789
edits