भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
यो यी दुई थोपा आँसुआँशु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँसुआँशु
होला कि नहोला।
दुख दुःख-वेदनामा रोइदिन्छ आँसुआँशुखुसीको सिमामा सीमामा झरिदिन्छ आँसुआँशुभोलि रमाउन कसैकोमा आँसुआँशु
होला कि नहोला।
 भन्न नसकेका बोलिदिन्छ आँसुआँशुपीर बाँधिएका खोलिदिन्छ आँसुआँशुभोलि पीर पोख्न कसैकोमा आँसुआँशु
होला कि नहोला।
 बितेका दिनको कथा लेख्छ आँसुआँशुमिलन -बिछोडको व्याथा व्यथा लेख्छ आँसुआँशुभोलि लेख्नलाई कसैकोमा आँसुआँशु
होला कि नहोला।
 
</poem>
Mover, Reupload, Uploader
10,369
edits