भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
तिमीहरूका तर्फबाट फलाम र आगो, हाम्रोतर्फबाट हाम्रातर्फबाट हाम्रो शरीरको मांसपिण्ड तिमीहरूका तर्फबाट फेरि अर्को ट्याङ्क, हाम्रो तर्फबाट हाम्रातर्फबाट ढुङ्गामुढातिमीहरूका तर्फबाट अश्रुग्यास, हाम्रो तर्फबाट हाम्रातर्फबाट वर्षा...
ए, बिलाउँदै गरेका क्षणिक शब्दहरूका बीच हिँड्नेहरू हो!
तिमीहरू यहाँबाट गइहाल तिमीहरू
जहाँ गएर बस्न बाँच्न मन लाग्छ, बसबाँच; तर हामी माझ नबस
तिमीहरू यहाँबाट गइहाल तिमीहरू
जहाँ मर्न मन लाग्छ, मर; तर हाम्रा माझमा आएर नमर
Mover, Reupload, Uploader
10,426
edits