भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौं अनेकौँ विम्बहरू
कति परीहरू उड्छन्,
पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि विस्तारैबिस्तारै-विस्तारै बिस्तारै फूल बन्दैविस्तारैबिस्तारै-विस्तारै बिस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन्।
 
पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको वासनाबास्ना
अरून्धतीको दुःख र पीडाको
उत्सव,
दुःखको वासना बास्ना किपीडाको वासनाबास्ना,र्स्पर्शको मोहसित विस्तारैबिस्तारै, अल्झिन्छन् 
त्यसो त
स्वप्नमा
रात पर्छ
क्षितिज र आकाशका गुम्बजले
वास बास बस्छन्
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा 
सूर्य उदाउँछ,
सूर्य थाक्छ र
उदयाचल छुने,
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ 
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
आफूलाई ऐनामा हेर्ने र
सधैँ भइरहन्छ
तलसम्म लत्रेर झरेको,
भुइँ भूइँ नै छुन खोजेको,
उज्यालोको मजेत्रो हो कि,
अथवा अहिल्याको दुःख, अँध्यारो
अवसादले ढुङ्गा बनेको,
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको 
त्यसो त,
एउटा असत्य जस्तो भ्रान्ति र
Mover, Reupload, Uploader
10,369
edits