भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
ती कुरा,
जसको अस्तित्व लोक मान्दैनमान्दैंनजसको आकार संसार जान्दैन!म देख्दछु , ढुङ्गालाई पूलफूल !जब, जल–किनारका जल–चिप्ला जलकिनारका जल चिप्ला ती,कोमलाकार , पाषाण,
चाँदनीमा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर , उठ्दछन् मूक पागलझैंपागलझैँ,पूल झैं फूलझैँ- एक किसिमका चकोर–पूलचकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी!
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न!।जुनेली गङ्गा–किनार गङ्गा-किनार छाल आउँछ तिनको भाषासाथी! छालछालछाल छाल !जरुर साथी म पागल!यस्तै छ मेरो हाल!तिमी चतुर छौ, म वाचाल !तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छमेरो गणितमा एकबाट एक झिकेएकै बाँकी रहन्छ !तिमी पाँच इन्द्रियले काम गर्छौ,म छैटौँले !तिम्रो गिदी छ साथी !मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्यिनी पद्मिनी पाउँछु,तिमी बलिया गद्य छौ!म तरल पद्य छु!तिमी जम्दछौ जब म पग्दन्छुपग्लन्छु,तिमी सङ्लन्छौ सँग्लन्छौ जब म धमिलो बन्छु,र ठीक त्यसैको त्यसैका उल्टो!तिम्रो संसार ठोस छ!।मेरो बाफ!तिम्रो बाक्लो, मेरो पातलो!
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ!।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
</poem>