भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
'''कालो समय – १'''सन्त्रासका शिविरहरुमा बन्दहिमालका मनहरु टेकेरमहान्धकार देशमा महान्धकार घरकाबोरा गाउ“का गलैंचाप्रसादहरु कता लागे ?महान्धकार कोठाहरूमाचेपे र मस्याङ्दी दोभानकाकापुरुषहरू सुतिरहन्छन्कथाव्यथाहरुलाईस्व:विवेकका अँध्यारा खाल्टाचुइगमका धागाले बुन्दै,जहाँ आफूले आफैलाई देख्न सकिन्नअसमय झरीको रातमा रुझेपछिकापुरुषहरूएकाबिहानैअन्तरात्माका ढोकाहरू थुनिरहन्छन्कथित सभाचौतारोका अकथित बिम्बहरु संगालेरअन्तरात्माका झ्यालहरू थुनिरहन्छन्अर्थात्कापुरुषहरूअँध्यारोमा बाँच्न अभ्यस्त हुन्छन्ती दयालु हुन्छन्त्यसैले खोसेर स्वर्ग चाहन्नन्ती मायालु हुन्छन्त्यसैले मागेर स्वर्ग पाउन्नन्गोधूली – संसारदेखि टाढा टाढाकुहिरोको देशमा हराएको छुजहाँ क्षितिजहरू हुन्छन्, हुन्नन्नजिकै प्रकृतिले खाल्टो खनेकाउनीहरूका ज्ञान–भूमि हुन्छन्पहाडका तरेलीहरुमातरकतै टिनका छाना टल्केका छन्कर्मभूमि हुन्नन् कतै टौवाका भित्ता चर्केका छन्अँध्यारोमा जान्नेहरू भन्छन् :समयका आग्नेय गतिमा‘कापुरुषहरूलाई अज्ञात वायुले सताएको हुन्छ ।’के के बले ? के के जले ?यसर्थजिन्दगीका प्रायद्घिपमाअँध्यारोमा अँध्यारा धामी बस्छन्सागर हराएका आत्माहरु उस्तै छन्अँध्यारोमा अँध्यारा झाक्री जाग्छन्अवशिष्ट भजनहरुमाकापुरुषहरूहा“सेहा“से झैंअँध्यारोमा अँध्यारा परम्परा मान्दै जान्छन् ।कापुरुषहरूआवाजहरूदेखि झस्किरहन्छन्कापुरुषहरूसन्नाटादेखि झस्किरहन्छन्कापुरुषहरूआफैदेखि पनि तर्सिरहन्छन्विद्रोहको आशङ्कालेहातखुट्टा बाँधिरहन्छन्आँखा भएपनिकापुरुषहरू अन्धा हुन्छन्कान भए पनिकापुरुषहरू बहिरा हुन्छन्बोली भएपनिकापुरुषहरू लाटा हुन्छन्बुद्धि भएपनिकापुरुषहरू अज्ञानी हुन्छन्तर उनीहरूसतीझैं पवित्र हुन्छन्तर उनीहरूअसमय फुलेका लालिगु“रास ओठहरुमाअति नाचेनाचे झैं पवित्र हुन्छन्तर उनीहरूजीवनका संभावनाहरूर संभावनाका संभावनाहरू लुकाइरहन्छन्मानौं ती मनुष्यका पाप कर्म हुन्,मानांै ती अज्ञात र कुमारी सम्पदा हुन्,परिवेशमा कताकतै प्राचीन अर्वाचीन ध्वनिहरु सुनिन्छकापुरुषहरूपैचो मागेका विश्वासहरु झैंधनी देशका गरीब वासिन्दा हुन्नन्सिस्नुका झ्याङ्मा लुकेका सपनाहरुलाई सोधगरीब देशका गरीब बासिन्दा हुन्छन्उनीहरुको हावा कता छन् ?तर उनीहरूउनीहरुका पानी कता छन् ?एक धनी आदर्श बाँच्छन्फागुको दिनर अनादर्शतापूर्वकआदिम तृष्णाको यात्रामा हिड्दै गर्दासहनुका सीमान्तहरू नाघिरहन्छन्शीत रोएका बाटाहरुमासैयौं सय पीडाहरूएउटी गाउ“ले आमा थालमा अबीर लिएरहजारौं हजार अपमानहरू‘ ए बाबु ’ भन्दै भेट्न आउ“छिन्र लाखौं लाख अन्यायहरू सहेर पनिसायद परदेशिएको छोराको प्रतिबिम्ब दुखेरकापुरुषहरू शान्ति खोजिरहन्छन्कापुरुषहरू शान्ति रोजिरहन्छन् । '''कालो समय – २''' कापुरुषहरूको पनि कापुरूषअर्थात् प्रतिनिधि कापुरूषअन्धकूप कोठामा निदाइरहेको हुन्छजहाँ उसले मूल्य तिरेको शान्ति हुन्छवा बहुमूल्य भ्रान्ति हुन्छऊ सँगसँगैउसका ज्ञानेन्द्रियहरू निदाइरहेका हुन्छन्उसका कर्मेन्द्रियहरू निदाइरहेका हुन्छन्संभवत:उसलाई मोहभङ्ग निन्दा लागेको हुन्छकालो सपनामाऊ धवल हिमालहरू देख्न सक्दैनसभ्यताका दुर्दमनीय उपत्यकाहरू देख्न सक्दैनशश्यश्यामल तराइको पेटी बाँध्न सक्दैनचुरेको टुप्पोमा अड्काएरममताको अतल गहिराईंमा,उसको ऐंठन – सपनामादेशमा सदियौं देखि आमाका सपनाहरु हराइरहेका छन्ज्योर्तिलिङ्ग उत्पन्न हुँदैनन बुद्धहरूको आगमन हुन्छ,कालो सपनामाऊ शान्तिका महान गाथाहरू बुझ्न सक्दैनन वीरताका गौरवगाथाहरू बुझ्न सक्छ,संभवत:ऊ सँगसँगैस्मृतिहरू सुतेका हुन्छन्दृष्टिहरू सुतेका हुन्छन्सृष्टिहरू सुतेका हुन्छन्कापुरुषजन्मेको क्षणदेखि नैअविराम सुतिरहेको हुन्छकुम्भकर्णलाई बिर्साएर,मानौं उसका लागिजीवन निन्द्रा होदेशमा सदियौं देखि बाबुका सपनाहरु हराइरहेका छन्निन्द्राभन्दा बढी केही होइन,शहिदका सपनाहरुमान्छेहरू भन्छन् –अनास्थाका गोली लागेरकापुरुष सतिले सराप दिएकोक्षतविक्षत भई ढलिरहेका छन्अभागी देशमा जन्मेको हुन्छतर भष्मासुर भातेहरु लिगलिगकोटको दौडमा छन्नामसर्वनामधर्मर लिङ्गविहीनप्रतिनिधि कापुरुषविरूपाक्ष र विरूपाक्षको देशमाजन्मेको हुन्छ !भातेहरु अझैं लिगलिग कोटको दौडमा छन् ।
</poem>
Mover, Reupload, Uploader
10,369
edits