भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
<poem>
आकाश ढाक्ने सलहरूका सलहहरूका झुण्डले
भर्खरै चाटेर छोडेका नाङ्गा डाँडाहरू
मिक्जिरीका फूल शताब्दीको छात्तीभरि सुर्केर,
तुनामा,
शून्यमा,
जिन्दगी भाँच्चिएर फर्कर्ेेको फर्केको प्रारम्भमा, फेरि !
हो, यौटा-यौटा शून्य
मभित्र :
यौटा शिर ढलिसकेकेा ढलिसकेको विद्रोह ! यौटा शिर ढलिसकेकेा ढलिसकेको विद्रोह ! यौटा शिर ढलिसकेकेा ढलिसकेको विद्रोह ! यौटा शिर ढलिसकेकेा ढलिसकेको विद्रोह !
आफूलाई
धृष्टताका समानान्तर रेखाहरू असह्य
मानचित्रमा जिन्दगीको
अनि रिस रीस उठाउने फिकापन नपुंषकताको
यी हाट भर्ने मानिसका आँखाभित्र
यी कैलाकैला आँखाहरूका सागरभित्र......
हत्तारिएर असङ्ख्य गर्धनहरू उछिनेर
मलाई...........