कविता कोश पूरी तरह से अव्यवसायिक परियोजना है। इसमें शामिल रचनाकारों और रचनाओं का चयन कविता कोश टीम द्वारा रचनाओं की गुणवत्ता के आधार पर किया जाता है। यदि कोई भी व्यक्ति ऐसा कहता है कि वह पैसे लेकर या किसी भी अन्य तरह से इस कोश में रचनाएँ शामिल करवा सकता है तो वह व्यक्ति ग़लत है। यदि कोई व्यक्ति आपसे ऐसी बात कहता है तो कृपया हमें kavitakosh@gmail.com पर सूचित करें।
तिमीसँगमेरो कविताको रोमान्टिक मुर्र्च्छनायो रातशब्दको किनारबाट भागेर, म-तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छुयतिखेर मलाईभुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छशब्दसंग शब्दको टक्करमाकेवल शब्दकै आविष्कारप्रकृतिको शालीन विद्रोहयो रातमलाई चित्रबस्तीमै मौन रहन देऊसमयको भव्य सुस्केरायो रातकतै पुगिन्छ कि भनेरम तिम्रो चित्रमामेरो कन्ट्र्याक्ट अफेयर प्रारम्भ भएको दिनचेतनाको विनिर्मित कालो पहाड उक्लिरहेछुमैले तिमीलाई-चित्रको षडङ्गमाढोकाको कलशमा आँखा जडेर स्वागत गरेंतिमी कहांनेर छौ ⁄आज हाम्रो सहयात्राको अन्तिम दिनपीडाहरूको आतसबाजीमैले तिमीलाई-यो रातम, तिम्रो पीडाको गन्धलेऔधी पुलकित छुदुइ ताराबीचको दूरीमाकति पीडाहरू अटाउन सक्छन्जीवनभन्दा पनि दिव्य मृत्युयो रातयही दूरी मीठो लागेको छतारा बलेको यो मलामी रात ⁄तिम्रो प्रेमको आकाश फैलिनमलाई त्रि्रै समयको वेश्या हुने रहर छतिमीजस्तै, ममेरो समयको आउटसाइडर’ हुं…तर सभ्यताको प्रेममय विश्रामयो साइबर रातसम्झेरै आत्महत्याको कुरा गर्नेछैनरात त आखिरउज्यालोमा छाया परेको न होउही ढोकाको सँघारमा मुटु बिच्छ्याएर बिदाइ गरें०००
लागिरह्यो….कसरी तिमीलेमेरो मुटु कुल्चेर हिॅंड्न सक्यौ होला !<small>(नोट : यो कविता प्रसिद्ध चित्रकार Vincent van Gogh को “The Starry Night” शीर्षकको चित्रमा आधारित छ ।)<small>
कुनै बेला-
आँखाको बाटो भएर हृदयमा पस्न खोज्दा
यो हृदयले तिमीलाई बारबार हात छेकिरह्यो
आज त्यही ढोकाबाट निस्केर मेरा आँखाबाट तिमी ओझेल पर्दा