भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
त्रुटी सम्पादन
<poem>
<b>क.</b>
यमुनाजलमा बज्दछ मुरली !
जलमा बुलबुल रुन्छन् पिलपिल !
पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरुको प्राणहरूको बतास !
<b>ख.</b>
सरिताको छ सागररोदन !
एक सुनौली सन्ध्या पछाडिसन्ध्यापछाडि,
खोजी, खोजी,
जलमा क्रन्दन !
अबोला निशा छ चिहान सरि सरी यो,;कब्र उपरका क्रन्दन सरिसरीआँसु बिन्दिए स्वर्ग भरि भरी रे,स्वर्गभरि स्वर्गभरी !
<b>ग.</b>विश्वकाृ विश्वका अघिपति रुन्छ यहाँ,आफ्ना पूmलहरुमा फूलहरूमा !
आफ्ना मृत्यु र परिवर्तनका
आदिम, स्वनिर्मित नियम रुपकारूपकाभूलहरुमा भूलहरूमा ! भूलहरुमा भूलहरूमा !आफैं घोची आफ्नोती छाआफ्नो छातीशूलहरुमा शूलहरूमा ! शूलहरुमा शूलहरूमा !
<b>घ.</b>
तिनी सुतिन् यो लहरीमाथि,
सुन्दरता !
जागृति–शिथिला कोमलता !
बोल्थे मुगाहरुमुगाहरू, बोल्नै छोडे !
मोती गुड्दथे, वर्षन छोडे !
जलभर दृग छु, जागा राति !
मस्त निदाइन् नित ती साथी !
ओह ! अकेलापन क्या रुन्छ
चकमन्न पारी !
ओढ्छिन् कफन जब भै भू विचरी !
<b>ङ.</b>
पुरुषको अतिपरुष छ माग के
अति कोमलमा जग–वनका ?
थकित भए जो शान्ति लिनाकालिनाकनपार जगत्का जगत्का वनका ?
लाग्यो थकाइ, तिनी निदाइन्।
दोष के तिनका तिनको ?
“फर्क” भनीकन रुन्छ सदा मन,
तर हा ! वियोगी जनको !
क्रूर माग हो ! कसरी आउन्!
अनन्त शान्ति हो जाती !
दुःख दिंदो दिँदो छु तर म पुकारी !
राज जस्तो दिनको पनि अझ
आज छ मेरो राति !
<b>च.</b>
सुकुमारीको कुन चिर जीवन ?
उपवनमा वा जनगणना जनगणमा ?शिखरज्योति झैं झैँ सुनधूलीमा चढिरहेकीझप्प निभिन्तीनिभिन् ती, क्षणमा !
एक चखेवा रुन्छ असङ्ख्य
आँखा जस्तो नीलो गगनमा,
गरेर क्षण, क्षण, कणकणमा !
<b>छ.</b>हात उठाई फैलाईकनफैलाइकन, रोई, रुहले
सोध्दछ कोही
“ए सन्नाटाको घोर महावन !
ती लुकेकी खोइ ?”
<b>ज.</b>
अन्तताको सघन महावन
प्यास चहार्दछ ।
जीवनज्योतिको ज्वाला कहाँ गो ?
अपनाएथेँ जरोजी जो रोजी ?
अन्धो आँखाको यो तिर्खा
गर्छ मशीहा साथ सवालः
“अमिट खोजले सारा ढोका
दिव्य गुमेको माल ?”
<b>झ.</b>थिइने थिइन् दया ती ! निष्ठुरता म !
आफ्नी ढुकुटी भन्ठानेँ !
मसिना, खस्रा, सारा इच्छा
ज्योतिभन्दा मसिनी थिइन् ती
माटोभन्दा खस्रो म !
अन्दाज सच्चा गर्न सकिन सकिनँ !
प्यारको सेवा हाय ! पुगेन !
लायक कदर रहिन रहिनँ !
<b>ञ.</b>
यस तटमा छु सागरको म
उस तटमा छौ ए मुमताज !
आधा बग्दछ स्मृतिको धार !
<b>ट. </b>
अनन्त भाग्यको अनन्त अभागी
गरीब शाहको ए दिलताज !
याद धनी छन्रुँदाछन् रुँदा, सडकमा,
अपूर्व सपना मागी आज ।
रङ्कपनमा सचेत बनेको
तुच्छ छ त्यो पनि ए सुकुमार !
<b>ठ. </b>
हाम्रा धन सब माटो धुलिन्छन्!
भावपुतली उड्छन्, भुलिन्छन्!
छायाचित्र यो संसार !
<b>ड. </b>
लाचारीका झुक्का पलकमा जल गुड्दछन्!
इच्छा रङ्गिन्छन्, उड्छन्!
केवल अमर कलाकोङ्गितइकलाको इङ्गित
नाघ्दछ देश र काल अपार !
मिली सुत्यौ सुत्यौँ यस जगतिर भन्ने,मिली उठयौं उठ्यौँ उस जगतिर भन्ने
भस्म मस्मको विवाह जनाउन,
मूक हृदयको गुञ्जार सुनाउन,
शिल्पन लाउँछु एक अद्भुतकोअद्भुतको,
साजा एउटा शयनागार ।
यस जमुनाको क्रन्दन–किनार !
<b>ढ. </b>
कालले कहिल्यै यस्तो मीठो
फूल टिपेन !
भूमण्डलको स्मृतिमा गुँज्दछ,
गुञ्जिरहला,
भविष्यले तर सोध्ला निरन्तर,
मेरो आत्मासँगमा निशिभर,
तिनलाई ?”
<b>ण . </b>
धनी खरानी उपर शिल्पको
रानी झुकून् रोई ।
त्यो माटोमा अमर लताका
प्यारका जलकण तिनका बीउ
काल विजेता ताजा मरमर
प्रेमले मन्त्रोस्, अपूर्व छिनाहरुछिनाहरू
जलले धोई ।
अपूर्व स्मारक कलिलो उठाउँछु,
साथ सुतौंला सुतौँला अनि दोई !
<b>त.</b>
तरलताले छाओस् मरमर,
स्नायुसजीव र कोमल, सुन्दर !
विहाग रागको आत्मा साकार,
चिर गुञ्जनले रचियोस् आगार,
रोदनको झैं झैँ घर !
रुदित बनोटको स्वपना उज्यालो
मरमरमा !
शाश्वत स्मारक वियोग–व्यथाको,
सुन्दरतामा !
युगयुग प्यारकाहृदयहरुलेप्यारका हृदयहरूलेपाऊन् स्पन्दास्पन्दन, प्रेरणा, गुञ्जार !
प्यारको स्वपना, प्यारको भेटी,
मरमर आत्मा मृदुल चढीकन
जमुना–किनार !
<b>थ.</b>
कला अगाडि सम्राट्को होस्
ताज रे झिलझिल उपहास !
टिक्दछ भन्दछ इतिहास !
उपलाङ्कित एक दिव्य काव्य होस्!
जिल्द हुने छन् खास ।
<b>द.</b>
रुपद्धारा सङ्गीत रुलाऊँ !
साकार बिलौना यस दिलको !
मसृण छिनाले मीड बजाऊँ
रुदित भावको दिलको !
पाषाण बनोस् एक स्वरलहरीझैंस्वरलहरी झैँ
एक वियोगी बुलबुलको !
याद दिने होस् निर्माण पुनीत !
जमुना बन्लिन् मेरो गीत !
<b>ध.</b>
शिल्पित उपलको वेलीवनमा,
यो रुह बुलबुल,
घनले निलेकीशशिकन निलेकी शशिकन सम्झी,
बोली रहला युगका यात्री
सामु, दिलको पीडा, खलबल !
<b>न.</b>
मेरा दृगका मोती सीमित !
सारा नजरका मोती मागूँ !
मोती भिखारी भई यस तटमा,
जुगजुगका सब प्यारहरुकाप्यारहरूका
गहिराइका दाना, दाना,
बटुलूँ, राखूँ !
रोई, मागूँ !
<b>प.</b>
व्योमको गुमज प्यारको गुम्मज !
यी पृथिवी हुन्अविरल हुन् अविरल जलकी
शिल्पकला !
यी लहरा हुन् प्यारका तृष्णा,
शवनम ? शवनम ?
<b>फ.</b>
निद्रित बुलबुल त्यहि अघि बोलून्,
मानव दिलका !
स्थान, कालका सीमा नाघून् पङ्खहरुले पङ्खहरूले पलका !
मेरो होइन, प्यारकै होस् यो शयनागार !
मुमताज, होइन, सौन्दर्य
रोई दुगुर्दी जलधार ।
<b>ब.</b>प्यार नै हो धम्र्म धर्म्म महान् !सुन्दरतम सुन्दरतम् !सुन्दरतम सुन्दरको हो ताज रे ईश्वर !
मार्ग भक्ति हो !
भेटी शवनम !
याद भजन !
स्मारक, पूजन !
बिन्दु, बन्दुका िमाला बिन्दुका माला !हावभाव हुन्हाम्रा हुन् हाम्रा नट !सब धम्र्मको धर्म्मको हो आत्मा प्यार !
वेद, कुरान हो
जलको घट !
<b>भ.</b>
पुतलीको यो बत्ती पछिको
छटपटलाई स्मारक होस्!
जमुनाजल यो सागरसम्मन्
प्रेमकथाको प्रचारक्प्रचारक होस्! होसचाँदनीको स्वर्ग मोहनीपत्थर उरको दारक होस्
अछूत ऊँचाइमा अवलम्बित श्री
संसारको यो पत्थरमाथि
एक शाहको जलको अङ्क !
सुषमा प्रति यो चिर वन्दन !
साथ सुतौँला युगयुग साथी !
मानव दिलमा विश्वधम्र्मकोविश्वधर्म्मको
दिई निरन्तर स्पन्दन !
चूप सुती निशिदिन !
</poem>