भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शासक / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


चारैतिर त्रास बढ्यो जब तिमी सामु आयौ
को हौ तिमी भेद खुल्यो जब तिमी सामु आयौ
कति त भ्रममा थिए तिमी देउता नै हौ भन्ने
कति लामो इतिहास ढल्यो जब तिमी सामु आयौ ।