भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

समय / महबुबा शाद्जी / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बेज्चमा बसिरहेको त्यो बुढो मान्छे
तिमी हौ, साइकलमा यताउता कुदिरहने एउटा सानो केटो,
तिम्रा केश सेता भएका छन् अहिले,
उमेरका चिन्हहरूले छरिएर।
अनि म? मेरो यौवनयुक्त छालामा
नमेटिने चाउरी परेका छन्, विस्मातका ।