भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सहन-शक्ति / केदारमान व्यथित
Kavita Kosh से
नारकीय पीडालेसमेत
हार खाने सहन-शक्ति भएका
मानिसहरु नै त देश-भक्तको सूचीमा
परेका छन् हाम्रो देशमा ।