भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सामन्तवादी चिया / कुलमणि देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कलाले बनेको चमकदार रिकाबी
नतात्ने छ त्यस्तै चमकदार प्याला
त्यसैमा महकदार तरंगित गरम चाय
फुटयो आज चट्टानमा आज हाय !

ए सामन्तहो, यो शिशिरको जमाना
सिरक ओढ बाक्लो है लाग्ला नि शीत .
मुटूकम्प हावा यहाँ चल्दछन् रे ..
चिया-केतली घोप्टिन्छन् यहाँ रे।

पुगी प्लेटफर्म उन चाहे नउत्र
यो जनताको तूफानमेल हेर दौड्यौ
यो रुक्तंन जंकशन नआई बिचैमा
फिका चाय उम्ल्यो, फिका चाय उम्ल्यो
................................................
भारती, ४।६, मंसीर २००६