भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हाँसेर बाँच हाँसेर मर / दिलिप योन्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


खुशीमा बाँच
हजारौ हजार शतब्दी
समानता र स्वतन्त्रमा
अन्याय र रुढिबादको बिरोधमा
उन्नति र प्रगतिको किरण छर्दै
बाँच्न त बाँच सधै हाँसेर
स्वार्थमा ढेश डुबाएर नबाँच
माटो र पानी बेचेर नबाँच
उन्नति र प्रेगतिलाई खाएर नबाँच
इज्जत र प्रतिश्ठमा बाँच्न देउ
मुक्ति पाउन लड बिरोधमा
बिजयको टीका लगाई हाँसेर बाँच…………..
मर्नु नै परे देशको लागि हाँसेर मर…………….