Last modified on 18 दिसम्बर 2017, at 09:59

हात जोड्नेहरू / राजेन्द्र थापा


हात जोड्नेहरू पनि अडे
हाँसीहाँसी अघि बढे
हात नजोड्नेहरू पनि अडे
चिप्लीचिप्ली पछि लडे ।