भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हिँडाइ / धिरज राई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जब-जब तिमी
मेरो छेवै भएर जान्थ्यौ,
तिम्रो हिँडाईको बहावसँग बयली खेलिरहन्थ्यो मुटु ।

तर अहँ,
कहिल्यै सोधिन त्यो हिँडाइलाई
मसँग आँखा जुध्दा बिग्रिने चालको रहस्य |