भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"म त तस्वीर अधुरा भएछु / धर्मराज थापा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
(नया पृष्ठ: {{KKGlobal}} {{KKRachna |रचनाकार=धर्मराज थापा }} {{KKCatGhazal}} <poem> म त तस्वीर अधुरा भएछु क…)
 
(कोई अंतर नहीं)

22:17, 15 मार्च 2011 के समय का अवतरण


म त तस्वीर अधुरा भएछु
काम नलाग्ने कुरा भएछु

आमाकै काखमा लास जस्तो
म अभागी टुहुरा भएछु

नाम संजिवनी भए पनि
म त मताउने सुरा भएछु

प्रेरणास्रोत बन्न नसक्दा
सपना कोहीको अधुरा भएछु

जे बनाए बनाउनेले त्यै म
हत्कडी, बाला र चुरा भएछु

थिएँ फलामको एक टुक्रा
चोटखाइखाइछुराभएछु।

-धर्मराज थापा -