भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"यो जिन्दगी खै के जिन्दगी ! / हरिभक्त कटुवाल" के अवतरणों में अंतर
Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 11: | पंक्ति 11: | ||
समस्याको भूतले सताएको | समस्याको भूतले सताएको | ||
यो जिन्दगी खै के जिन्दगी ! | यो जिन्दगी खै के जिन्दगी ! | ||
+ | |||
बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ | बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ | ||
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ | खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ | ||
− | आँखा चिम्लनु पनि जगजगी आँखा | + | आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी |
− | यो जिन्दगी खै के जिन्दगी | + | यो जिन्दगी खै के जिन्दगी ! |
− | पसलमा | + | |
+ | पसलमा शोकेशभित्र सजाएर राखेको | ||
काँचको चुरा जस्तो यो जिन्दगी | काँचको चुरा जस्तो यो जिन्दगी | ||
कुनै युवतीको हातमा चढ्दाचढ्दै | कुनै युवतीको हातमा चढ्दाचढ्दै | ||
− | प्याट्ट फुट्न सक्छ यो जिन्दगी! | + | प्याट्ट फुट्न सक्छ यो जिन्दगी ! |
− | रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी! | + | |
+ | रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी ! | ||
बाटामा हिँड्दाहिँड्दै | बाटामा हिँड्दाहिँड्दै | ||
− | च्याट्ट टुट्न सक्छ यो जिन्दगी! | + | च्याट्ट टुट्न सक्छ यो जिन्दगी ! |
− | यो जिन्दगी खै के जिन्दगी!! | + | यो जिन्दगी खै के जिन्दगी !! |
</poem> | </poem> |
09:40, 30 जुलाई 2016 का अवतरण
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी !
पसलमा शोकेशभित्र सजाएर राखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी !
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी !!