भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"जीवनको हरेक मोडमा / गोपाल योञ्जन" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 13: | पंक्ति 13: | ||
युवती - म धेरै टाढा हुन्न तिमीले मलाई खोज | युवती - म धेरै टाढा हुन्न तिमीले मलाई खोज | ||
− | तिमीलाई भेटे पनि तिमीलाई म त छुन्न | + | तिमीलाई भेटे पनि तिमीलाई म त छुन्न |
− | तिम्रो नशालु हातले तिमीले मलाई छोऊ | + | तिम्रो नशालु हातले तिमीले मलाई छोऊ |
− | म डराएजस्तो गर्छु तिमी आँट मलाई देऊ | + | म डराएजस्तो गर्छु तिमी आँट मलाई देऊ |
युवक - जीवनको हरेक मोडमा तिमीले मलाई भेट | युवक - जीवनको हरेक मोडमा तिमीले मलाई भेट | ||
युवक - जब लड्न लड्न खोज्छु म तिम्रो सामू पुग्दा | युवक - जब लड्न लड्न खोज्छु म तिम्रो सामू पुग्दा | ||
− | ती कोमल पाखुरामा तिमीले मलाई थाम | + | ती कोमल पाखुरामा तिमीले मलाई थाम |
− | तिमीले चाहे जति माया तिमीले मलाई देऊ | + | तिमीले चाहे जति माया तिमीले मलाई देऊ |
− | म रिसाएजस्तो गर्छु तिमीले मलाई फकाऊ | + | म रिसाएजस्तो गर्छु तिमीले मलाई फकाऊ |
दुबै - जीवनको हरेक मोडमा तिमीले मलाई भेट | दुबै - जीवनको हरेक मोडमा तिमीले मलाई भेट | ||
</poem> | </poem> |
09:35, 4 अगस्त 2016 के समय का अवतरण
युवक - जीवनको हरेक मोडमा तिमीले मलाई भेट
युवती - म भागेजस्तो गर्छु तिमी मेरो बाटो छेक
युवती - म धेरै टाढा हुन्न तिमीले मलाई खोज
तिमीलाई भेटे पनि तिमीलाई म त छुन्न
तिम्रो नशालु हातले तिमीले मलाई छोऊ
म डराएजस्तो गर्छु तिमी आँट मलाई देऊ
युवक - जीवनको हरेक मोडमा तिमीले मलाई भेट
युवक - जब लड्न लड्न खोज्छु म तिम्रो सामू पुग्दा
ती कोमल पाखुरामा तिमीले मलाई थाम
तिमीले चाहे जति माया तिमीले मलाई देऊ
म रिसाएजस्तो गर्छु तिमीले मलाई फकाऊ
दुबै - जीवनको हरेक मोडमा तिमीले मलाई भेट