"प्रोषित भर्तृकाको विरह / कृष्णचन्द्र शर्मा अर्याल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कृष्णचन्द्र शर्मा अर्याल |अनुवा...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 8: | पंक्ति 8: | ||
<poem> | <poem> | ||
सुनन हे सखि ई मनका कुरा | सुनन हे सखि ई मनका कुरा | ||
− | + | गम गरीकन दुःख सहे पुरा । | |
खपिसकें भरसक यतिका दिन | खपिसकें भरसक यतिका दिन | ||
− | + | अति भयो अब खप्न म सक्तिन ।।१।। | |
दिनदिनै विरहानल बल्नगै | दिनदिनै विरहानल बल्नगै | ||
− | + | अलि अलि गरि यो वपु जल्नगै । | |
अब त बाँकि छ खाग हुनाकन | अब त बाँकि छ खाग हुनाकन | ||
− | + | अब कसो गरि खप्नु त लौ भन ? ।।२।। | |
निठुर झै भइ बस्नुभयो वहाँ | निठुर झै भइ बस्नुभयो वहाँ | ||
− | + | झलझली म त संझदि छू यहाँ । | |
नजर तानिलिंदा पनि थाकियो | नजर तानिलिंदा पनि थाकियो | ||
− | + | कसरि खप्नु त अज वियोग यो ।।३।। | |
अब त आइगयो ऋतु ग्रीष्म यो | अब त आइगयो ऋतु ग्रीष्म यो | ||
− | + | नगरमा-गरमा गरमी भयो । | |
दि (लि) न त-यार भये अब-ला-जन | दि (लि) न त-यार भये अब-ला-जन | ||
− | + | पवन सेवनमा वनमा मन ।।४।। | |
पतिसँगै सवका सब कालमा | पतिसँगै सवका सब कालमा | ||
− | + | भवनमा वनमा सब ठाममा । | |
म त अभागिनी हा ! ठगिये यसै | म त अभागिनी हा ! ठगिये यसै | ||
− | + | सहन शक्ति नभै कसै ।।५।। | |
शरिरभर सब चन्दन घस्तछन् | शरिरभर सब चन्दन घस्तछन् | ||
− | + | सुरतमा रत मानिस मस्त छन् । | |
फिरनुहुन्छ कि आज भनी पति । | फिरनुहुन्छ कि आज भनी पति । | ||
− | + | सटकमा टक लाइरहे अति ।।६।। | |
बितिशक्यो अब ग्रीषम पनी बसै | बितिशक्यो अब ग्रीषम पनी बसै | ||
कम भयो अनि आश पनी उसै । | कम भयो अनि आश पनी उसै । | ||
सँगिनीका सँग देखिलिदा पति | सँगिनीका सँग देखिलिदा पति | ||
− | + | खपिनशक्नु मलाइ भयो अति ।।७।। | |
वितिशके ऋतु पाँच यसै गरी | वितिशके ऋतु पाँच यसै गरी | ||
− | + | नफिरने हृदयेश्वर क्यै गरी । | |
शरिरम बसि जेठ र साउन | शरिरम बसि जेठ र साउन | ||
− | + | रत इ छन झरि ताप गराउन ।।८।। | |
घुमि-फिरीकन आइ वसन्त यो | घुमि-फिरीकन आइ वसन्त यो | ||
− | + | मकन फेरि गराउँछ दिक्क यो । | |
कुहू कुहू गरि कोइलि बोल्दछन | कुहू कुहू गरि कोइलि बोल्दछन | ||
− | + | युवकको मन दीप्त गराउँछन् ।।९।। | |
विरहिको मन खिन्न गराउँछन् | विरहिको मन खिन्न गराउँछन् | ||
− | + | मदन मानिनि-मान गिराउँछन् । | |
अब त मानिनि मानि निको पति | अब त मानिनि मानि निको पति | ||
− | + | सफरमा फरमाउँदछन् कति ।।१०।। | |
पहिरि भूषण वस्त्र शरीरमा | पहिरि भूषण वस्त्र शरीरमा | ||
− | + | पहिरि सिन्दूर लाल ललाटमा । | |
पहिरि गाजल सुन्दर नेत्रमा | पहिरि गाजल सुन्दर नेत्रमा | ||
गरिलिने ति बिहार विहारमा ।।११।। | गरिलिने ति बिहार विहारमा ।।११।। | ||
पंक्ति 75: | पंक्ति 75: | ||
शमन हुन्छ कहाँ सखि ! यो मन । | शमन हुन्छ कहाँ सखि ! यो मन । | ||
अरु कुरा अब भन्न त शक्तिन | अरु कुरा अब भन्न त शक्तिन | ||
− | + | खसमको सम कोहि म देख्तिन ।।१४।। | |
यसरि दुख पुकार गरीकन | यसरि दुख पुकार गरीकन | ||
− | + | विपतिमा पतिमा दिइ यो मन । | |
घडि पला सब मास सरी सरी | घडि पला सब मास सरी सरी | ||
− | + | तन सुकाउँदछन् विरही परी ।।१५।। | |
08:42, 3 जनवरी 2017 के समय का अवतरण
सुनन हे सखि ई मनका कुरा
गम गरीकन दुःख सहे पुरा ।
खपिसकें भरसक यतिका दिन
अति भयो अब खप्न म सक्तिन ।।१।।
दिनदिनै विरहानल बल्नगै
अलि अलि गरि यो वपु जल्नगै ।
अब त बाँकि छ खाग हुनाकन
अब कसो गरि खप्नु त लौ भन ? ।।२।।
निठुर झै भइ बस्नुभयो वहाँ
झलझली म त संझदि छू यहाँ ।
नजर तानिलिंदा पनि थाकियो
कसरि खप्नु त अज वियोग यो ।।३।।
अब त आइगयो ऋतु ग्रीष्म यो
नगरमा-गरमा गरमी भयो ।
दि (लि) न त-यार भये अब-ला-जन
पवन सेवनमा वनमा मन ।।४।।
पतिसँगै सवका सब कालमा
भवनमा वनमा सब ठाममा ।
म त अभागिनी हा ! ठगिये यसै
सहन शक्ति नभै कसै ।।५।।
शरिरभर सब चन्दन घस्तछन्
सुरतमा रत मानिस मस्त छन् ।
फिरनुहुन्छ कि आज भनी पति ।
सटकमा टक लाइरहे अति ।।६।।
बितिशक्यो अब ग्रीषम पनी बसै
कम भयो अनि आश पनी उसै ।
सँगिनीका सँग देखिलिदा पति
खपिनशक्नु मलाइ भयो अति ।।७।।
वितिशके ऋतु पाँच यसै गरी
नफिरने हृदयेश्वर क्यै गरी ।
शरिरम बसि जेठ र साउन
रत इ छन झरि ताप गराउन ।।८।।
घुमि-फिरीकन आइ वसन्त यो
मकन फेरि गराउँछ दिक्क यो ।
कुहू कुहू गरि कोइलि बोल्दछन
युवकको मन दीप्त गराउँछन् ।।९।।
विरहिको मन खिन्न गराउँछन्
मदन मानिनि-मान गिराउँछन् ।
अब त मानिनि मानि निको पति
सफरमा फरमाउँदछन् कति ।।१०।।
पहिरि भूषण वस्त्र शरीरमा
पहिरि सिन्दूर लाल ललाटमा ।
पहिरि गाजल सुन्दर नेत्रमा
गरिलिने ति बिहार विहारमा ।।११।।
फूल फूले फूलबारिभरी सब !
अलिअली अलि झुल्न गये अब
जब हुने मन चन्चल योगिको
कसरि रोकिनु चित्त वियोगिको ! ।।१२।।
पहिरि हार मणी रमणीहरु
रमण साथ यहाँ रमछन् अरु ।
सहनुसम्म सहें कतिसम्म रुँ
जहर खाइ मरुँ कि डुबी मरुँ ।।१३।।
विरह-अग्नि बढेर डढ्यो मन
शमन हुन्छ कहाँ सखि ! यो मन ।
अरु कुरा अब भन्न त शक्तिन
खसमको सम कोहि म देख्तिन ।।१४।।
यसरि दुख पुकार गरीकन
विपतिमा पतिमा दिइ यो मन ।
घडि पला सब मास सरी सरी
तन सुकाउँदछन् विरही परी ।।१५।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)