भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"हर्षले मन मेरो झुमेको छ / धनेन्द्र विमल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=धनेन्द्र विमल |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 12: | पंक्ति 12: | ||
जीवनमा नया घाम लागेको छ | जीवनमा नया घाम लागेको छ | ||
आज सारा शरिर भरि, | आज सारा शरिर भरि, | ||
− | खुशीको लहर | + | खुशीको लहर छाएको छ |
पवन पनि रोकी रोकी मेरो साथ हिडिरहेछ | पवन पनि रोकी रोकी मेरो साथ हिडिरहेछ |
19:56, 29 जून 2017 के समय का अवतरण
हर्षले मन मेरो झुमेको छ
जीवनमा नया घाम लागेको छ
आज सारा शरिर भरि,
खुशीको लहर छाएको छ
पवन पनि रोकी रोकी मेरो साथ हिडिरहेछ
सागर पनि उर्ली उर्ली मेरो नजिक आइरहेछ
कस्लाई बाँडु आज म हाँसो अधरभरि उम्लिरहेछ
आज सारा शरिरभरि खुशीको लहर छायाको छ
मैले मेरो जीवन पाएँ उसले आफ्नो सपना पाई
सुनाइदिनु ए वसन्त धर्ती आकाश सारालाई
कसलाई बाँडु मेरो चाहना अधरभरि छल्किरहेछ
आज सारा शरिरभरि खुशीको लहर छायाको छ