भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
हिमालका कुरा गर्यौं, गुराँसका कुरा गर्यौं
देशभक्ति देखाउन शहीदका कुरा गर्यौं
बेला भयो आऊ अब इमानको कुरा गरौँ
बिरामी छ देश अहिले निदानका कुरा गरौँ
हिमालका कुरा गर्‍यौँ, गुराँसका कुरा गर्‍यौँदेशभक्ति देखाउन सहिदका कुरा गर्‍यौँबेला भयो आऊ अब इमानका कुरा गरौँबिरामी छ देश अहिले निदानका कुरा गरौँ  लुकीचोरी देशको भाग आफैँले पो खायौ खायौँ कि?धितो राखी यो देशलाई नयाँ लुगा लायौँ कि?आफैँसँग सोधौँ अब कहाँ कहाँ कहाँकहाँ हामी चोक्यौँचुक्यौँकुन ठाउँमा लड्खडायौँ, कहाँ कहाँ ? कहाँकहाँ हात झिक्यौँ? मुखले बुद्ध भने पनि मनले चुत्थो भयौँ कि ?जसले जेजे गरे पनि हेरिमात्र रह्यौँ कि ?आफैँसँग सोधौँ अब कहाँकहाँ हामी झुक्यौँकसको पछि लाग्यौँ हामी ? आपसमा किन फुट्यौँ ?
मुखले बुद्ध भने पनि मनले चुत्थो भयौँ कि
जसले जे जे गरे पनि हेरिमात्र रह्यौँ कि
आफैँसँग सोधौँ अब कहाँ कहाँ हामी झुक्यौँ
कसको पछि लाग्यौँ हामी, आपसमा किन फुट्यौँ?
</poem>
Mover, Reupload, Uploader
9,783
edits