भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
हिमालका कुरा गर्यौँ, गुराँसका कुरा गर्यौँदेशभक्ति देखाउन सहिदका कुरा गर्यौँबेला भयो आऊ अब इमानका कुरा गरौँबिरामी छ देश अहिले निदानका कुरा गरौँ लुकीचोरी देशको भाग आफैँले पो खायौ खायौँ कि?धितो राखी यो देशलाई नयाँ लुगा लायौँ कि?आफैँसँग सोधौँ अब कहाँ कहाँ कहाँकहाँ हामी चोक्यौँचुक्यौँकुन ठाउँमा लड्खडायौँ, कहाँ कहाँ ? कहाँकहाँ हात झिक्यौँ? मुखले बुद्ध भने पनि मनले चुत्थो भयौँ कि ?जसले जेजे गरे पनि हेरिमात्र रह्यौँ कि ?आफैँसँग सोधौँ अब कहाँकहाँ हामी झुक्यौँकसको पछि लाग्यौँ हामी ? आपसमा किन फुट्यौँ ?
</poem>