भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"तिमी एक्लै छैनौ / भीमदर्शन रोका" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार= भीमदर्शन रोका |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 1: | पंक्ति 1: | ||
− | |||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
|रचनाकार= भीमदर्शन रोका | |रचनाकार= भीमदर्शन रोका | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह=घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
पंक्ति 13: | पंक्ति 13: | ||
धेरै दिनका धेरै धेरै कुरा | धेरै दिनका धेरै धेरै कुरा | ||
कथा, कविता र इतिहासहरुले | कथा, कविता र इतिहासहरुले | ||
+ | |||
साथ तिमीलाई दिइरहेछन् | साथ तिमीलाई दिइरहेछन् | ||
साथ तिम्रो लिइरहेछन् । | साथ तिम्रो लिइरहेछन् । | ||
+ | |||
डाँडाकाँडा वनपाखा तसवीरहरुले | डाँडाकाँडा वनपाखा तसवीरहरुले | ||
− | पहिरो र पहाडहरु | + | पहिरो र पहाडहरु थामिरहेकाभीरहरुले |
अघि अघि र अहिलेका वीरहरुले | अघि अघि र अहिलेका वीरहरुले | ||
+ | |||
साथ तिमीलाई दिरहेछन् | साथ तिमीलाई दिरहेछन् | ||
− | साथ तिम्रो | + | साथ तिम्रो लिरहेछन्। |
+ | |||
फूल र पातहरु ली उभिरहने रुखहरुले | फूल र पातहरु ली उभिरहने रुखहरुले | ||
− | कुरा | + | कुरा बुझ्नेु मुटु् र मौन मौन मुखहरुले |
सबैका आफ्ना आफ्ना सुख र दुःखहरुले | सबैका आफ्ना आफ्ना सुख र दुःखहरुले | ||
+ | |||
साथ तिमीलाई दिरहेछन् | साथ तिमीलाई दिरहेछन् | ||
− | साथ तिम्रो | + | साथ तिम्रो लिरहेछन्। |
+ | |||
</poem> | </poem> |
16:39, 23 जुलाई 2017 के समय का अवतरण
हाम्रो उठबस र कैयौँ सहवासहरुले
बनाएका क्षितिज र कैयौँ आकाशहरुले
धेरै दिनका धेरै धेरै कुरा
कथा, कविता र इतिहासहरुले
साथ तिमीलाई दिइरहेछन्
साथ तिम्रो लिइरहेछन् ।
डाँडाकाँडा वनपाखा तसवीरहरुले
पहिरो र पहाडहरु थामिरहेकाभीरहरुले
अघि अघि र अहिलेका वीरहरुले
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन्।
फूल र पातहरु ली उभिरहने रुखहरुले
कुरा बुझ्नेु मुटु् र मौन मौन मुखहरुले
सबैका आफ्ना आफ्ना सुख र दुःखहरुले
साथ तिमीलाई दिरहेछन्
साथ तिम्रो लिरहेछन्।