"यात्रामा निस्किँदै. / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=जीव...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 4: | पंक्ति 4: | ||
|रचनाकार=सुमन पोखरेल | |रचनाकार=सुमन पोखरेल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=जीवनको छेउबाट | + | |संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
पाइलाहरू | पाइलाहरू | ||
हिँडदै थिए, अडिँदै थिए। | हिँडदै थिए, अडिँदै थिए। | ||
जीवनलाई बँचाइराख्न | जीवनलाई बँचाइराख्न | ||
− | जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका | + | जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालाई, |
− | माटाहरूले | + | माटाहरूले मलाई समात्न खोजिरहेथे |
ढिस्का र ढुङ्गाहरूले बाटो छेक्न खोजिरहेथे। | ढिस्का र ढुङ्गाहरूले बाटो छेक्न खोजिरहेथे। | ||
− | त्यो | + | त्यो रातलाई |
वास्तवमा कति विषादमय समय बाँच्नुपरेको थियो | वास्तवमा कति विषादमय समय बाँच्नुपरेको थियो | ||
− | ती | + | ती ताराहरूलाई, |
− | त्यो | + | त्यो जूनलाई, |
कति अन्धकारमय परिस्थितिमा हाँस्नुपरेको थियो। | कति अन्धकारमय परिस्थितिमा हाँस्नुपरेको थियो। | ||
मैले तर | मैले तर | ||
हिँडिरहनु थियो। | हिँडिरहनु थियो। | ||
+ | |||
बुझपचाउनु परेको थियो | बुझपचाउनु परेको थियो | ||
− | ती पातमा अडिएका रातका | + | ती पातमा अडिएका रातका आँसुहरूलाई |
− | ती फूलका चोट र | + | ती फूलका चोट र निरीहतालाई |
− | हाँगा भाँचिँदाका ती वृक्षहरूका | + | हाँगा भाँचिँदाका ती वृक्षहरूका पीडाहरूलाई। |
र लुकाउनु थियो | र लुकाउनु थियो | ||
− | आफ्नै आँखाबाट फर्की मनमा जमेको | + | आफ्नै आँखाबाट फर्की मनमा जमेको पोखरीलाई पनि। |
मैले आफैँले कहिल्यै नबुझेको कुनै नियम पालन गर्नु थियो, | मैले आफैँले कहिल्यै नबुझेको कुनै नियम पालन गर्नु थियो, |
21:25, 22 मई 2020 के समय का अवतरण
पाइलाहरू
हिँडदै थिए, अडिँदै थिए।
जीवनलाई बँचाइराख्न
जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालाई,
माटाहरूले मलाई समात्न खोजिरहेथे
ढिस्का र ढुङ्गाहरूले बाटो छेक्न खोजिरहेथे।
त्यो रातलाई
वास्तवमा कति विषादमय समय बाँच्नुपरेको थियो
ती ताराहरूलाई,
त्यो जूनलाई,
कति अन्धकारमय परिस्थितिमा हाँस्नुपरेको थियो।
मैले तर
हिँडिरहनु थियो।
बुझपचाउनु परेको थियो
ती पातमा अडिएका रातका आँसुहरूलाई
ती फूलका चोट र निरीहतालाई
हाँगा भाँचिँदाका ती वृक्षहरूका पीडाहरूलाई।
र लुकाउनु थियो
आफ्नै आँखाबाट फर्की मनमा जमेको पोखरीलाई पनि।
मैले आफैँले कहिल्यै नबुझेको कुनै नियम पालन गर्नु थियो,
एक्लै, एकलासको बाटामा पाइला चालिरहनु थियो।
पछि जे हुनु नहुनु छँदै थियो
बाँचुन्जेल मैले
लगातार नबाँचिरहनु थियो।