भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 
पाइलाहरू
हिँडदै थिए, अडिँदै थिए।
जीवनलाई बँचाइराख्न
जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालार्इमाटालाई,माटाहरूले मलार्इ मलाई समात्न खोजिरहेथे
ढिस्का र ढुङ्गाहरूले बाटो छेक्न खोजिरहेथे।
त्यो रातलार्इरातलाई
वास्तवमा कति विषादमय समय बाँच्नुपरेको थियो
ती ताराहरूलार्इताराहरूलाई,त्यो जूनलार्इजूनलाई,
कति अन्धकारमय परिस्थितिमा हाँस्नुपरेको थियो।
मैले तर
हिँडिरहनु थियो।
 
बुझपचाउनु परेको थियो
ती पातमा अडिएका रातका आँसुहरूलार्इआँसुहरूलाईती फूलका चोट र निरीहतालार्इनिरीहतालाईहाँगा भाँचिँदाका ती वृक्षहरूका पीडाहरूलार्इ।पीडाहरूलाई।
र लुकाउनु थियो
आफ्नै आँखाबाट फर्की मनमा जमेको पोखरीलार्इ पोखरीलाई पनि।
मैले आफैँले कहिल्यै नबुझेको कुनै नियम पालन गर्नु थियो,
Mover, Reupload, Uploader
10,426
edits