भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"चैतको साँझ / सुदीप पाख्रिन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
छो (Sirjanbindu ने चैतको साँझ / सुदीप पाख्रीन पृष्ठ चैतको साँझ / सुदीप पाख्रिन पर स्थानांतरित किया)
 
पंक्ति 1: पंक्ति 1:
 
{{KKGlobal}}
 
{{KKGlobal}}
 
{{KKRachna
 
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीन
+
|रचनाकार=सुदीप पाख्रिन
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=
+
|संग्रह= आदिम मौनता / सुदीप पाख्रिन
 
  }}
 
  }}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
चैतको कुरूप भित्तामा
+
चैतको कुरुप भित्तामा
धुलिंदै लहराइरहेका गोधूलीका चित्रहरू
+
धुलिंदै लहराइरहेका गोधूलीका चित्रहरु
शोक–गीत भैं स्वाँ…. स्वाँ…. चलिरहेका
+
शोकगीतझैं स्वाँ.... स्वाँ.... चलिरहेका
उराठिला मौसमका कोलाहलहरू
+
उराठिला मौसमका कोलाहलहरु
साँझ विरक्तिकै चुपचाप छ !
+
साँझ बिरक्तिंदै चूपचाप छ !
विरक्तिकै साँझ चुपचाप छ !!
+
बिरक्तिंदै साँझ चूपचाप छ !!
  
सडक चिच्याउँदै छ
+
सडक चिच्याउँदैछ
कानै चपाउने उग्र यान्त्रिक आवाजहरू
+
कानै चपाउने उग्र यांत्रिक आवाजहरु
सडक छेउका दोकानहरू कराउँदै छन्
+
सडक छेउका दोकानहरु कराउँदैछन्
 
पपगीत/फिल्मीगीतका मस्तिष्कै पकाउने चर्का धूनहरु
 
पपगीत/फिल्मीगीतका मस्तिष्कै पकाउने चर्का धूनहरु
 
साँझ उराठिंदै मौन छ !
 
साँझ उराठिंदै मौन छ !
 
उराठिंदै साँझ मौन छ !!
 
उराठिंदै साँझ मौन छ !!
  
कृत्रिम हल्लाहरूले थिचेका
+
कृतिम हल्लाहरुले थिचेका
चराहरूका सङ्गीतहरू
+
चराहरुका संगीतहरु
एक्सपोज्ड बैँसहरूका
+
एक्सपोज्ड बैंशहरुका
भारी बोकिरहेका फुटपाथहरू
+
भारी बोकिरहेका फुटपाथहरु
 
साँझ उकुसमुकुसिंदै शान्त छ !
 
साँझ उकुसमुकुसिंदै शान्त छ !
 
उकुसमुकुसिंदै साँझ शान्त छ !!
 
उकुसमुकुसिंदै साँझ शान्त छ !!
  
 
तेलकासा, डण्डीबियो, लुकामारी
 
तेलकासा, डण्डीबियो, लुकामारी
बिर्सिसकेका बालक गल्लीहरू
+
बिर्सिसकेका बालक गल्लीहरु
राजकुमार दिक्पालका मिथहरु र लोरीहरू
+
राजकुमार दिक्पालका मिथहरु र लोरीहरु
थाती राखेका सुकुमार निश्चल निन्द्राहरू
+
थाती राखेका सुकुमार निश्चल निंद्राहरु
 
साँझ अत्तालिंदै निस्तब्ध छ !
 
साँझ अत्तालिंदै निस्तब्ध छ !
 
अत्तालिंदै साँझ निस्तब्ध छ !!
 
अत्तालिंदै साँझ निस्तब्ध छ !!
  
साँझ छ-
+
साँझ छ
यादहरूका कोलाजहरू छन्
+
यादहरुका कोलाजहरु छन्
 
अनि
 
अनि
गजलहरूका धूनहरूको तापक्रममा
+
गजलहरुका धूनहरुको तापक्रममा
पग्लिरहेको छ साँझ- आँखाहरूबाट !
+
पग्लिरहेको छ साँझ — आँखाहरुबाट !
पग्लिरहेको छ- चैतको साँझ !
+
पग्लिरहेको छ चैतको साँझ !!
 
</poem>
 
</poem>

14:13, 28 जुलाई 2020 के समय का अवतरण

चैतको कुरुप भित्तामा
धुलिंदै लहराइरहेका गोधूलीका चित्रहरु
शोकगीतझैं स्वाँ.... स्वाँ.... चलिरहेका
उराठिला मौसमका कोलाहलहरु
साँझ बिरक्तिंदै चूपचाप छ !
बिरक्तिंदै साँझ चूपचाप छ !!

सडक चिच्याउँदैछ
कानै चपाउने उग्र यांत्रिक आवाजहरु
सडक छेउका दोकानहरु कराउँदैछन्
पपगीत/फिल्मीगीतका मस्तिष्कै पकाउने चर्का धूनहरु
साँझ उराठिंदै मौन छ !
उराठिंदै साँझ मौन छ !!

कृतिम हल्लाहरुले थिचेका
चराहरुका संगीतहरु
एक्सपोज्ड बैंशहरुका
भारी बोकिरहेका फुटपाथहरु
साँझ उकुसमुकुसिंदै शान्त छ !
उकुसमुकुसिंदै साँझ शान्त छ !!

तेलकासा, डण्डीबियो, लुकामारी
बिर्सिसकेका बालक गल्लीहरु
राजकुमार दिक्पालका मिथहरु र लोरीहरु
थाती राखेका सुकुमार निश्चल निंद्राहरु
साँझ अत्तालिंदै निस्तब्ध छ !
अत्तालिंदै साँझ निस्तब्ध छ !!

साँझ छ —
यादहरुका कोलाजहरु छन्
अनि
गजलहरुका धूनहरुको तापक्रममा
पग्लिरहेको छ साँझ — आँखाहरुबाट !
पग्लिरहेको छ — चैतको साँझ !!