भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"जीवनको हरपलमा / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
08:56, 6 मई 2021 के समय का अवतरण
जीवनको हरपलमा हाँसी बाँचेको छु
दुखाइ मै आनन्द छ, दुःखी बाँचेको छु
मैले गर्या खै के थियो, तिमीले गर्या माया
प्रेमको मिठास चाहिँदैन, घाउ दिए हुन्छ
मेरो पीडा तिम्रा लागि खुसी बन्छ भने
नसोधी नै तिमीले मलाई चोट दिए हुन्छ
कसलाई पो सुनाउनु र, मनको चित्तदसा
कुन व्यथाले मातेर म कहाँ पुगेको छु
चोटहरू पर्खिरहेछन् मलाई जहाँ पनि
मेरो ठाउँ त्यहीँ लाग्छ, जहाँ पुगेको छु