भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"गर्छिन् पुकार आमा / म. वी. वि. शाह" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) छो |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 21: | पंक्ति 21: | ||
भन्छन् 'महल' कसैका, काहीँ छ चुथ्रो झुप्रो | भन्छन् 'महल' कसैका, काहीँ छ चुथ्रो झुप्रो | ||
− | 'सक्दिनँ सहन' भन्छिन् 'सन्तान थरीथरीका | + | 'सक्दिनँ सहन' भन्छिन् 'सन्तान थरीथरीका ।' |
</poem> | </poem> |
14:58, 17 फ़रवरी 2022 के समय का अवतरण
गर्छिन् पुकार आमा रोई कराई जोडले-
'होइन मेरो' भन्छिन् सन्तान थरीथरीका ।'
कोही धनी असाध्य, कोही गरीब माग्ने,
'सक्दिनँ देख्न' भन्छिन् सन्तान थरीथरीका ।'
नाङ्गो छ आङ कहीँ, कहीँ पोसाक मखमल,
'सक्दिनँ हेर्न' भन्छिन् 'सन्तान थरीथरीका ।'
सुनको थाल काहीँ, काहीँ छ पात खाली,
'सक्दिनँ सुन्न' भन्छिन् 'सन्तान थरीथरीका ।'
भन्छन् 'महल' कसैका, काहीँ छ चुथ्रो झुप्रो
'सक्दिनँ सहन' भन्छिन् 'सन्तान थरीथरीका ।'