"अब मान्छे मर्नै पर्छ कि कसो! / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= शून...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 9: | पंक्ति 9: | ||
<poem> | <poem> | ||
यी कुर्सीहरू मेरो कोठाका | यी कुर्सीहरू मेरो कोठाका | ||
− | एकाएक बोल्न | + | एकाएक बोल्न खोजेझैँ |
यो मध्यरातमा, | यो मध्यरातमा, | ||
जसरी | जसरी | ||
ज्यूँदा हुँदा यी दराज र टेबुलहरू सल्लाका | ज्यूँदा हुँदा यी दराज र टेबुलहरू सल्लाका | ||
सुसाउने गर्दथे | सुसाउने गर्दथे | ||
− | झुन्ड बनाएर | + | झुन्ड बनाएर जङ्गलभरी । |
पंक्ति 25: | पंक्ति 25: | ||
र भूँई र बत्तीहरू | र भूँई र बत्तीहरू | ||
सबै सबैलाई | सबै सबैलाई | ||
− | प्रभावित गरे | + | प्रभावित गरे झैँ, |
− | र चुप लागे | + | र चुप लागे झैँ तिनीहरू । |
मेरो नियास्रोले तिनीहरूलाई असर पार्नु कदाचित राम्रो हैन । | मेरो नियास्रोले तिनीहरूलाई असर पार्नु कदाचित राम्रो हैन । | ||
मैले उन्मुक्ति दिएँ कुर्सी र टेबुलहरूलाई | मैले उन्मुक्ति दिएँ कुर्सी र टेबुलहरूलाई | ||
− | + | बोल्नका लागि, | |
र | र | ||
केही व्यक्ति, केही पात्र राखिदिएँ तिनीहरूमा । | केही व्यक्ति, केही पात्र राखिदिएँ तिनीहरूमा । | ||
पंक्ति 62: | पंक्ति 62: | ||
सबै पात्र मेरो अनुहारतिर आँखा र कान | सबै पात्र मेरो अनुहारतिर आँखा र कान | ||
ओछ्याएर बसेका छन्; | ओछ्याएर बसेका छन्; | ||
− | निर्वाचन नजिक आएजस्तो | + | कुनै सङ्कट परेजस्तो |
− | + | निर्वाचन नजिक आएजस्तो । | |
ती निरीह अनुहारहरू पात्रहरूका; | ती निरीह अनुहारहरू पात्रहरूका; | ||
पंक्ति 78: | पंक्ति 78: | ||
त्यसो हुँदा | त्यसो हुँदा | ||
पात्रलाई मैले बोलाउनु पर्दैनथ्यो | पात्रलाई मैले बोलाउनु पर्दैनथ्यो | ||
− | ऊ | + | ऊ आफैँ बोल्नेथ्यो |
अनुहार बदली-बदली | अनुहार बदली-बदली | ||
− | बेहोरा | + | बेहोरा फेरीफेरी । |
तर | तर | ||
यो त सपना होइन, | यो त सपना होइन, | ||
प्रत्यक्ष यथार्थ हो; | प्रत्यक्ष यथार्थ हो; | ||
− | जहाँ पात्रलाई मैले बोल्न | + | जहाँ पात्रलाई मैले बोल्न लगाउनुपर्नेछ |
र पात्र मेरो निर्देशनलाई | र पात्र मेरो निर्देशनलाई | ||
− | नमानेर | + | नमानेर आफैँ बोल्न थाल्नेछ । |
बोल्दाबोल्दै | बोल्दाबोल्दै | ||
− | + | मेरै अस्तित्व मेटाउने कुरा गर्न थाल्ने छ | |
मेरो कोठामा कोलाहल मच्चिने छ | मेरो कोठामा कोलाहल मच्चिने छ | ||
र | र | ||
पंक्ति 96: | पंक्ति 96: | ||
तिनको मायामा | तिनको मायामा | ||
− | सल्लाका | + | सल्लाका जङ्गलहरू सुसाउने छन्; |
दिउलहरू उम्रन पाएनन् | दिउलहरू उम्रन पाएनन् | ||
बाँदर र तिनका छाउराहरू | बाँदर र तिनका छाउराहरू | ||
पंक्ति 103: | पंक्ति 103: | ||
त्यतिखेर | त्यतिखेर | ||
− | मेरो कोठाका कुर्सीहरू भत्किसकेका | + | मेरो कोठाका कुर्सीहरू भत्किसकेका हुनेछन् |
− | र नयाँ कुर्सी | + | र नयाँ कुर्सी बनाउनलाई अरू रुखहरू ढालिनेछन् । |
− | + | ढालिएका ती रुखबाट बनेका कुर्सी भत्किँदा | |
− | + | अरू कुर्सी बनाउने रुखहरू त उम्रनै पाएका हुँदैनन् । | |
− | उम्रनै पाएका हुँदैनन् । | + | |
− | मेरो कोठामा | + | मेरो कोठामा |
पात्रहरूलाई मैले | पात्रहरूलाई मैले | ||
− | सुकुलमा | + | सुकुलमा बसाउनुपर्नेछ, |
− | सुकुल बनाउने | + | यदि |
− | पराल, | + | सुकुल बनाउने पराल, छ्वाली र नरुवाहरू नखाई |
− | बाँच्न सकिरह्यो भने मान्छे । | + | बाँच्न सकिरह्यो भने मान्छे । |
+ | |||
</poem> | </poem> |
17:32, 28 मार्च 2024 के समय का अवतरण
यी कुर्सीहरू मेरो कोठाका
एकाएक बोल्न खोजेझैँ
यो मध्यरातमा,
जसरी
ज्यूँदा हुँदा यी दराज र टेबुलहरू सल्लाका
सुसाउने गर्दथे
झुन्ड बनाएर जङ्गलभरी ।
यो मध्यरातमा
यो खाली कोठामा
मभित्रको शून्यताले
टेबुल र कुर्सीहरू
र दराज र र्याकहरू
र भित्ता र तस्वीरहरू
र भूँई र बत्तीहरू
सबै सबैलाई
प्रभावित गरे झैँ,
र चुप लागे झैँ तिनीहरू ।
मेरो नियास्रोले तिनीहरूलाई असर पार्नु कदाचित राम्रो हैन ।
मैले उन्मुक्ति दिएँ कुर्सी र टेबुलहरूलाई
बोल्नका लागि,
र
केही व्यक्ति, केही पात्र राखिदिएँ तिनीहरूमा ।
कुर्सी नं. १ पात्र घ
कुर्सी नं. २ पात्र ग
कुर्सी नं. ३ पात्र क
कुर्सी नं. ४ पात्र च
कुर्सी नं. ५ पात्र ख
कुर्सी नं. ६ पात्र ङ ।
एउटा कुर्सी खाली रह्यो ।
त्यो खाली नै होस्
मैले बस्नु पर्ने हुन सक्छ
केहीबेरपछि ।
तिनीहरूलाई आफ्नै सुरमा बोल्न छोडेको हुँ
तिनीहरूलाई आफ्नै कुरा भन्न छोडेको हुँ
तर
सबै मेरो मुखमा हेरिरहेछन् टुलुटुलु ।
मैले के बोल्न लगाउने तिनीहरूलाई ?
यो अचम्म पनि हो, एक प्रकारको ।
आजसम्म कुनै कुर्सीका कुनै पात्रले
मैले भनेको सुनेका थिएनन् ।
आज
सबै पात्र मेरो अनुहारतिर आँखा र कान
ओछ्याएर बसेका छन्;
कुनै सङ्कट परेजस्तो
निर्वाचन नजिक आएजस्तो ।
ती निरीह अनुहारहरू पात्रहरूका;
त्यसबाट के बोली निस्कन सक्ला र
मैले बोलाउने ?
यो मध्यरातमा
यो चकमन्न अँध्यारो मध्यरातमा
यो बत्ती बलेर पनि प्रकाश छोपिएको रातमा
म सोच्दैछु
यसबेला म निदाएको हुनु पर्दथ्यो
र एउटा सपना देख्नु पर्दथ्यो ।
त्यसो हुँदा
पात्रलाई मैले बोलाउनु पर्दैनथ्यो
ऊ आफैँ बोल्नेथ्यो
अनुहार बदली-बदली
बेहोरा फेरीफेरी ।
तर
यो त सपना होइन,
प्रत्यक्ष यथार्थ हो;
जहाँ पात्रलाई मैले बोल्न लगाउनुपर्नेछ
र पात्र मेरो निर्देशनलाई
नमानेर आफैँ बोल्न थाल्नेछ ।
बोल्दाबोल्दै
मेरै अस्तित्व मेटाउने कुरा गर्न थाल्ने छ
मेरो कोठामा कोलाहल मच्चिने छ
र
सिम्टाबाट निस्किएका दिउलहरू फुट्ने छन् ।
तिनको मायामा
सल्लाका जङ्गलहरू सुसाउने छन्;
दिउलहरू उम्रन पाएनन्
बाँदर र तिनका छाउराहरू
र तिनका बुलाहाहरूले
खाएर सिध्याए भनेर।
त्यतिखेर
मेरो कोठाका कुर्सीहरू भत्किसकेका हुनेछन्
र नयाँ कुर्सी बनाउनलाई अरू रुखहरू ढालिनेछन् ।
ढालिएका ती रुखबाट बनेका कुर्सी भत्किँदा
अरू कुर्सी बनाउने रुखहरू त उम्रनै पाएका हुँदैनन् ।
मेरो कोठामा
पात्रहरूलाई मैले
सुकुलमा बसाउनुपर्नेछ,
यदि
सुकुल बनाउने पराल, छ्वाली र नरुवाहरू नखाई
बाँच्न सकिरह्यो भने मान्छे ।