भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
|रचनाकार=दीपक शम्चू
|अनुवादक=
|संग्रह=अनुहारमा आप्पा / दीपक शम्चू
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मेरी आमालेकोक्रोमा हल्लाउँदा–हल्लाउँदै हल्लाउँदाहल्लाउँदै निश्छल विचार भरिदिएकी थिइन् मस्तिष्कमा भाँडाकुँटी खेल्दा–खेल्दैखेल्दाखेल्दै संसार जित्ने शक्ति दिएकी थिइन् पाखुरीमा ।
काखमा राखेर सिलोक गाउँदै
सुमधुर स्वर भरिदिएकी थिइन् गलामाआँगन डिल लगेर क्षितिज देखाउँदैरमणीय दृष्य छरिदिएकी इन्द्रेणी पोतिदिएकी थिइन् आखाँमाआँखामा ।
मुटुभरि माया
ओठभरि हाँसो भरिदिएर
अघि बढ्ने बाटो
देखाइदिएकी थिइन् आमाले
उदास अनुहारमा बहार छाइदिने
नीरस जीवनमा प्रेमको खेती गर्नेरहर थियो
घामको भारी बोकेर हिँड्दा–हिँड्दैहिँड्दाहिँड्दै
लुटियो मैले गाउने गीतको भाका
भत्काइयो थाकेको बेला बिसाउने शीतल चौतारी ।
मेरो मुटु निचोरेर कैद गरियो
ओठबाट फुत्किनै लागेको मुस्कानयतै कतैबाट मेरो हातको इन्द्रधनुष धनुष खोसेरनजरमा फालिएको हो तुवाँलो
यहीँबाट कोही कसैले लुटेर मेरो आँसु
झोसिएको हो परेलीमा आगो ।
त्यही आगोको आगाको ज्वाला लिएर निस्कदैछु निस्कँदैछु यति विघ्न फैलिएको ऐझेरु जलाएरऐँझेरू डढाएर
सिर्जनाको फूल रोप्न ।
 
</poem>
Mover, Reupload, Uploader
10,369
edits