"एउटी छोरीको कथा. / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('एउटी छोरीको कथा {{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अन...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किये गये बीच के 4 अवतरण नहीं दर्शाए गए) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
− | |||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
पंक्ति 9: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । | + | ''पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । '' |
− | रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ॥ | + | ''रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ॥ '' |
− | मनुस्मृति | + | - मनुस्मृति |
यो मनुको देशमा जन्मेकी | यो मनुको देशमा जन्मेकी | ||
पंक्ति 21: | पंक्ति 20: | ||
किन चाहन सकिनँ मैले | किन चाहन सकिनँ मैले | ||
जे हुन सक्थें ! | जे हुन सक्थें ! | ||
+ | |||
आफै बाच्ने सामर्थ्य दिन सकेनौ मलाई | आफै बाच्ने सामर्थ्य दिन सकेनौ मलाई | ||
के तिमीलाई मेरो विवेक-बुद्धिमा भर थिएन ? | के तिमीलाई मेरो विवेक-बुद्धिमा भर थिएन ? | ||
वा, तिमी डराउँथ्यौ | वा, तिमी डराउँथ्यौ | ||
मेरो गर्भको दायित्वले ! | मेरो गर्भको दायित्वले ! | ||
+ | |||
त्यसैले मलाई सदा संरक्षणमा राख्नु नै | त्यसैले मलाई सदा संरक्षणमा राख्नु नै | ||
उचित ठान्यौ तिमीले ! | उचित ठान्यौ तिमीले ! | ||
+ | |||
यसरी एउटा आश्रित जीवनको जग बसालेर | यसरी एउटा आश्रित जीवनको जग बसालेर | ||
मेरो अस्तित्वको अपमान | मेरो अस्तित्वको अपमान | ||
पंक्ति 32: | पंक्ति 34: | ||
ए मातापिता ! | ए मातापिता ! | ||
− | विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित: | + | ''विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित: '' |
− | उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।। | + | ''उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।। '' |
− | मनुस्मृति | + | - मनुस्मृति |
म मनुको देशमा बनेकी | म मनुको देशमा बनेकी | ||
पंक्ति 42: | पंक्ति 44: | ||
र शरीरले मात्रै पूरा गरें | र शरीरले मात्रै पूरा गरें | ||
तिम्रा सबै आवश्यकता मैले । | तिम्रा सबै आवश्यकता मैले । | ||
+ | |||
हे पति ! | हे पति ! | ||
तिमीलाई कुनै विश्वासमा स्वीकारेकी थिएँ मैले | तिमीलाई कुनै विश्वासमा स्वीकारेकी थिएँ मैले | ||
पंक्ति 52: | पंक्ति 55: | ||
केवल स्वामित्व स्थापित गर्नुलाई | केवल स्वामित्व स्थापित गर्नुलाई | ||
आफ्नो धर्म बनायौ तिमीले । | आफ्नो धर्म बनायौ तिमीले । | ||
+ | |||
तिमी मझैँ एउटा शरीर एक प्राण | तिमी मझैँ एउटा शरीर एक प्राण | ||
लिङ्गभेदले मात्रै | लिङ्गभेदले मात्रै | ||
पंक्ति 58: | पंक्ति 62: | ||
सम्मान त मेरो पो हुनुपर्ने, हैन र ? | सम्मान त मेरो पो हुनुपर्ने, हैन र ? | ||
तर सके यही तिम्रो त्रासको कारण भयो । | तर सके यही तिम्रो त्रासको कारण भयो । | ||
+ | |||
मलाई धरती बनाई | मलाई धरती बनाई | ||
आफ्नो बीउ रोपेपछि | आफ्नो बीउ रोपेपछि | ||
फल उब्जाउने स्वार्थले | फल उब्जाउने स्वार्थले | ||
कब्जाएर राख्यौ जीवनभरि तिमीले । | कब्जाएर राख्यौ जीवनभरि तिमीले । | ||
+ | |||
यसरी मेरो धर्म र मर्यादा तोक्ने | यसरी मेरो धर्म र मर्यादा तोक्ने | ||
मलाई मेरो अधिकार दिने | मलाई मेरो अधिकार दिने | ||
पंक्ति 67: | पंक्ति 73: | ||
तिमी को हौ भन त ? | तिमी को हौ भन त ? | ||
केवल एक सङ्कीर्ण र दुर्बल मनोवृत्तिका पुरुष ! | केवल एक सङ्कीर्ण र दुर्बल मनोवृत्तिका पुरुष ! | ||
+ | |||
गायत्रीदेखि कालरात्रिकी कालीलाई | गायत्रीदेखि कालरात्रिकी कालीलाई | ||
देवी मानी पुज्दा | देवी मानी पुज्दा | ||
पंक्ति 72: | पंक्ति 79: | ||
उभ्याउन सकेनौ कहिल्यै | उभ्याउन सकेनौ कहिल्यै | ||
आफ्नो मनमा सँगै तिमीले । | आफ्नो मनमा सँगै तिमीले । | ||
+ | |||
तापनि जीवनभरि मैले | तापनि जीवनभरि मैले | ||
तिमीलाई सहेर | तिमीलाई सहेर | ||
पंक्ति 82: | पंक्ति 90: | ||
ए मेरो स्वार्थी शासक ! | ए मेरो स्वार्थी शासक ! | ||
− | यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् । | + | ''यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् । '' |
− | तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥ | + | ''तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥ '' |
− | मनुस्मृति | + | - मनुस्मृति |
म मनुको देशमा भएकी माता | म मनुको देशमा भएकी माता | ||
पंक्ति 91: | पंक्ति 99: | ||
तिम्रो वंश चलाउने पुत्र पाउन सकिनँ | तिम्रो वंश चलाउने पुत्र पाउन सकिनँ | ||
हुन त छोराको कामना मैले गरेकी पनि थिइनँ । | हुन त छोराको कामना मैले गरेकी पनि थिइनँ । | ||
+ | |||
पिताको संरक्षण | पिताको संरक्षण | ||
र पतिको नियन्त्रणपछि | र पतिको नियन्त्रणपछि | ||
पंक्ति 98: | पंक्ति 107: | ||
छोरी ! मेरो अन्त:करणले मागेको थियो | छोरी ! मेरो अन्त:करणले मागेको थियो | ||
छोरी नै भई आए मकहाँ तिमी । | छोरी नै भई आए मकहाँ तिमी । | ||
+ | |||
वंशहीन पहिचानविहीन म | वंशहीन पहिचानविहीन म | ||
सँगै बाँचेर तिमीसित | सँगै बाँचेर तिमीसित | ||
पंक्ति 109: | पंक्ति 119: | ||
तिम्रो जीवन तोक्ने हक | तिम्रो जीवन तोक्ने हक | ||
मैले आफ्नो मानिनँ । | मैले आफ्नो मानिनँ । | ||
+ | |||
जन्म दिएको दायित्व मेरो | जन्म दिएको दायित्व मेरो | ||
तिमीलाई बाँच्न उभ्याउनुसम्मकै थियो । | तिमीलाई बाँच्न उभ्याउनुसम्मकै थियो । | ||
पंक्ति 114: | पंक्ति 125: | ||
तिमीलाई मुक्त गरें मैले ए छोरी ! | तिमीलाई मुक्त गरें मैले ए छोरी ! | ||
बलियो पखेटा दिएँ उड्नलाई। | बलियो पखेटा दिएँ उड्नलाई। | ||
− | हुन सक्छ, तिमीले | + | हुन सक्छ, तिमीले पढ्नेछ्यौ यो कथा |
हुन सक्छ, तिमीले नबुझौली यसमा धेरै व्यथा | हुन सक्छ, तिमीले नबुझौली यसमा धेरै व्यथा | ||
तर दया नगरे ममाथि | तर दया नगरे ममाथि | ||
आखिर जहाँ जेजस्तो भए पनि | आखिर जहाँ जेजस्तो भए पनि | ||
− | बाँच्न त | + | बाँच्न त बाँचेँ यो जीवन |
सिङ्गै कतै नटुटी । | सिङ्गै कतै नटुटी । | ||
+ | |||
कसैको दोष थिएन यसमा | कसैको दोष थिएन यसमा | ||
मलाई त | मलाई त | ||
मेरो युगले नै ठगेको थियो । | मेरो युगले नै ठगेको थियो । | ||
+ | ००० | ||
+ | |||
+ | .......................... | ||
+ | [[एक बेटी की कहानी / कुन्दन शर्मा / सुमन पोखरेल|यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।]] | ||
</poem> | </poem> |
20:50, 7 सितम्बर 2024 के समय का अवतरण
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ॥
- मनुस्मृति
यो मनुको देशमा जन्मेकी
म कसैकी छोरी !
तिमीले माया नगरेका हैनौ मलाई
ए मातापिता !
तर किन हुन सकिनँ म
जे हुन चाहन्थें !
किन चाहन सकिनँ मैले
जे हुन सक्थें !
आफै बाच्ने सामर्थ्य दिन सकेनौ मलाई
के तिमीलाई मेरो विवेक-बुद्धिमा भर थिएन ?
वा, तिमी डराउँथ्यौ
मेरो गर्भको दायित्वले !
त्यसैले मलाई सदा संरक्षणमा राख्नु नै
उचित ठान्यौ तिमीले !
यसरी एउटा आश्रित जीवनको जग बसालेर
मेरो अस्तित्वको अपमान
सर्वप्रथम तिमीले नै गरेका थियौ
ए मातापिता !
विशीलः कामवृत्तो वा गुणैर्वा परिवर्जित:
उपचर्यः स्त्रीया साध्व्य सततं देवत्पतिः ।।
- मनुस्मृति
म मनुको देशमा बनेकी
कसैकी पत्नी !
सुरुदेखि नै नियन्त्रणको बिख खुवाएर
मार्दै गयौ मेरो मनलाई तिमीले
र शरीरले मात्रै पूरा गरें
तिम्रा सबै आवश्यकता मैले ।
हे पति !
तिमीलाई कुनै विश्वासमा स्वीकारेकी थिएँ मैले
पुरुषत्व तिम्रो
केवल लिङ्गमा छैन
सम्भोगमा मात्र साबित हुने हैन
यो त मसितको व्यवहार हो
साहचर्य र सम्मानमा देखिने
सबै बिर्सेर
केवल स्वामित्व स्थापित गर्नुलाई
आफ्नो धर्म बनायौ तिमीले ।
तिमी मझैँ एउटा शरीर एक प्राण
लिङ्गभेदले मात्रै
कसरी ठहरियौ यति उत्कृष्ट र महान् ?
मैले सृष्टिको गर्भ बोकेकी थिएँ
सम्मान त मेरो पो हुनुपर्ने, हैन र ?
तर सके यही तिम्रो त्रासको कारण भयो ।
मलाई धरती बनाई
आफ्नो बीउ रोपेपछि
फल उब्जाउने स्वार्थले
कब्जाएर राख्यौ जीवनभरि तिमीले ।
यसरी मेरो धर्म र मर्यादा तोक्ने
मलाई मेरो अधिकार दिने
हे मनुका सन्तान !
तिमी को हौ भन त ?
केवल एक सङ्कीर्ण र दुर्बल मनोवृत्तिका पुरुष !
गायत्रीदेखि कालरात्रिकी कालीलाई
देवी मानी पुज्दा
सँगै उभिने नारीलाई
उभ्याउन सकेनौ कहिल्यै
आफ्नो मनमा सँगै तिमीले ।
तापनि जीवनभरि मैले
तिमीलाई सहेर
जेजस्तो भए पनि
तिमीलाई सह्यारेर
तिम्रो जीवनपछि पनि तिमीलाई सम्झेर
यो जीवन बिताएँ
तर तिमीलाई देवता पाइनँ कतै
तिमी त मनुष्यसम्म पनि हुन सकेनौ मसित
ए मेरो स्वार्थी शासक !
यादृशं भजते हि स्त्री सुतं सुते तथाविधम् ।
तस्मात्प्रजाविशुद्धवर्थ स्त्रीयं रक्षेत्प्रयत्नतः ॥
- मनुस्मृति
म मनुको देशमा भएकी माता
तर व्यर्थ गयो तिम्रो बीज
मेरो गर्भमा
तिम्रो वंश चलाउने पुत्र पाउन सकिनँ
हुन त छोराको कामना मैले गरेकी पनि थिइनँ ।
पिताको संरक्षण
र पतिको नियन्त्रणपछि
छोरा नै भए पनि
फेरि कुनै पुरुषको अङ्कुशमा
बाँच्ने इच्छा रहने ममा ।
छोरी ! मेरो अन्त:करणले मागेको थियो
छोरी नै भई आए मकहाँ तिमी ।
वंशहीन पहिचानविहीन म
सँगै बाँचेर तिमीसित
खोज्न चाहन्थें अस्तित्वको नयाँ क्षितिज
मैले साँचेर राखेका
तीन उपहार दिन चाहन्थें तिमीलाई
१- जन्म
२- बाँच्ने सामर्थ्य
३- स्वतन्त्रता
आफ्नो जन्म तिमीले रोजेकी थिइनौ
तिम्रो जीवन तोक्ने हक
मैले आफ्नो मानिनँ ।
जन्म दिएको दायित्व मेरो
तिमीलाई बाँच्न उभ्याउनुसम्मकै थियो ।
मनुको ख्यालखानामा बाँचे तापनि
तिमीलाई मुक्त गरें मैले ए छोरी !
बलियो पखेटा दिएँ उड्नलाई।
हुन सक्छ, तिमीले पढ्नेछ्यौ यो कथा
हुन सक्छ, तिमीले नबुझौली यसमा धेरै व्यथा
तर दया नगरे ममाथि
आखिर जहाँ जेजस्तो भए पनि
बाँच्न त बाँचेँ यो जीवन
सिङ्गै कतै नटुटी ।
कसैको दोष थिएन यसमा
मलाई त
मेरो युगले नै ठगेको थियो ।
०००
..........................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।