भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"यो सम्झिने मन छ / दिनेश अधिकारी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)
 
 
(इसी सदस्य द्वारा किये गये बीच के 7 अवतरण नहीं दर्शाए गए)
पंक्ति 5: पंक्ति 5:
 
|संग्रह=
 
|संग्रह=
 
}}
 
}}
 +
{{KKCatGeet}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
यो सम्झने मन छ म बिर्सुं कसरी
+
       
तिमी नै भनिदेऊ ए जाने निष्ठुरी
+
यो सम्झिने मन छ, बिर्सूं कसोरी ?
यी औंला तिनै हुन तिमीले चुमेका
+
तिमी नै भनिदेऊ ! , जाने निठुरी
परेली यिनै हुन तिमीले पुछेका
+
 
सक्तिन आफ्नै प्रतिविम्व छोप्न
+
यी औँला तिनै हुन् तिमीले चुमेका  
सक्तिन छाति फुटाएर जोड्न
+
परेली यिनै हुन् तिमीले पुछेका  
पखाले यी आँखा पनि दृष्य उही छ
+
सक्तिनँ आफ्नै प्रतिबिम्ब छोप्न
जहाँ नै म हिंडे पनि धरती उही छ
+
सक्तिनँ छाती फुटाएर जोड्न  
 +
 
 +
पखाले यी आँखा पनि दृश्य उही छ  
 +
जहाँ नै म हिँडे पनि धर्ती उही छ  
 
न सक्छु म आकाश चिथोरेर फेर्न
 
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु जूनको उज्यालो नै छेक्न
+
न सक्छु जूनको उज्यालो नै छेक्न  
 +
 
 
</poem>
 
</poem>

11:39, 23 जुलाई 2017 के समय का अवतरण

        
यो सम्झिने मन छ, म बिर्सूं कसोरी ?
तिमी नै भनिदेऊ ! ए, जाने निठुरी

यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्तिनँ आफ्नै प्रतिबिम्ब छोप्न
म सक्तिनँ छाती फुटाएर जोड्न

पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यालो नै छेक्न