भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"अन्त्यमा / लक्ष्मीप्रसाद देवकोटा" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 7: | पंक्ति 7: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | + | पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप । | |
+ | जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।। | ||
+ | शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश । | ||
+ | नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ।। | ||
+ | |||
+ | साँझको त्यो अन्तिम घण्टा मन्द बजाअोस् एक पुकार । | ||
+ | दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ।। | ||
+ | सुन्दर दिव्य यो रङ्गभूमि एक आखिरी दर्शन । | ||
+ | एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ।। | ||
+ | |||
+ | अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान । | ||
+ | आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ।। | ||
+ | यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान । | ||
+ | सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ।। | ||
</poem> | </poem> |
14:54, 21 मई 2017 के समय का अवतरण
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।।
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ।।
साँझको त्यो अन्तिम घण्टा मन्द बजाअोस् एक पुकार ।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ।।
सुन्दर दिव्य यो रङ्गभूमि एक आखिरी दर्शन ।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ।।
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ।।
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ।।