भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"आगोहरु अझै / विमल गुरुङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 9: पंक्ति 9:
 
<poem>
 
<poem>
  
केटाहरुको
+
चहलपहल गरिरहेछन्
भेलाबाट निर्णय भयो
+
अगेना भित्र
आगो बाल्ने
+
आगोहरु अझै
भरै खाइसकेपछि खाना
+
  
आगो बल्दैछ
+
उनीहरु
पात पतिंगरहरु जल्दैछन्
+
मासुको तरकारी नउम्लाई
काठहरु बल्दैछन्
+
नछोएड्ने भएका छन्
खसेलाहरु जल्दैछन्
+
आगो बल्दैछ
+
  
रहर छ
+
टाउको निकालिरहेछन्
आगो ताप्ने मलाई पनि
+
चिम्नीको प्वालबाट धुँवाहरु
यो हुस्सु परेको रातमा
+
भंगेराहरु चौका बाहिर
 +
नूनको बिर्को उघारेको आवाज सुनिरहेछन्
 +
परेवाहरु सुनिहरेछन् बाहिर सिलौटा पिडाले कराईरहेको
  
आगो बल्दैछ
+
बाहिर घाम लागिरहेछ
अवरोधहरुको फलामको सत्ता गल्दैछ
+
लागिरहेछ चौकाभित्र झन घाम
हामीलाई
+
बाटोमा
+
राम्ररी हिंड्न नदिने
+
काँडाहरु जल्दैछन्
+
कोइला हुँदैछन्
+
खरानी हुँदैछन्
+
आगो बल्दैछन्
+
  
कहिं जाँदा पनि
+
अगेनाभित्र
हामीलाई शान्ति छैन
+
आगोहरु हात मिलाइरहेछन्
कोठा जाँदा पनि शान्ति छैन
+
मिटिङ गरिरहेछन् आमसभाहरु गरिरहेछन्
कौसीमा
+
योजनाहरु गरिरहेछन्
सडक रिक्सा । साइकल । मोटर
+
कार्यक्रमहरु बनाइरहेछन्
मान्छेहरु र
+
काठका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
+
सिमेण्ट पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
+
केहि गर्दा पनि शान्ति छैन
+
कतै जाँदा पनि शान्ति छैन
+
हुस्सु-हुस्सु छ चरैतिर
+
ठण्डा-ठण्डा छ चारै-चारैतिर
+
  
हुनसक्छ
+
वराहक्षेत्र त पुगियो
यसैले केटाहरुको
+
अब, उनीहरु अगाडीको बाटो सोचिरहेछन्
भेलाबाट निर्णय भयो
+
म देखिरहेछु
आगो बाल्ने
+
उनीहरुको ढाँडमा अझै छ त्यो 'रुपसाइठ'
भरे खाइसकेपछि खाना
+
उनीहरुले युद्धको पोशाक उतारेका छैनन्
  
आगो बल्दैछ
+
चहलपहल गरिरहेछन्
साइकलको पुरानो टायर जल्दैछ
+
आगेनाभित्र
खुब मजाले
+
आगोहरु अझै
हवार-हवार जल्दैछ
+
साइकलको
+
डेट-अफ ट्युबहरु जल्दैछन्
+
छेस्का-छेस्कीहरु बल्दैछन्
+
मकैका खोयाहरु जल्दैछन्
+
प्लास्टिकहरु बल्दैछन्
+
ढुंगाहरु काला हुंदैछन्
+
माटोहरु डढ्दैछन्
+
वातावरण तापमय हुँदैछन्
+
फलामका वीर धुँवाहरु नक्षत्रतिर जाँदैन
+
हुस्सु भयभित हुँदैछ
+
आगो बल्दैछ
+
  
  
 
</poem>
 
</poem>

16:34, 26 मार्च 2018 के समय का अवतरण


चहलपहल गरिरहेछन्
अगेना भित्र
आगोहरु अझै ।

उनीहरु
मासुको तरकारी नउम्लाई
नछोएड्ने भएका छन् ।

टाउको निकालिरहेछन्
चिम्नीको प्वालबाट धुँवाहरु
भंगेराहरु चौका बाहिर
नूनको बिर्को उघारेको आवाज सुनिरहेछन्
परेवाहरु सुनिहरेछन् बाहिर सिलौटा पिडाले कराईरहेको ।

बाहिर घाम लागिरहेछ
लागिरहेछ चौकाभित्र झन घाम ।

अगेनाभित्र
आगोहरु हात मिलाइरहेछन्
मिटिङ गरिरहेछन् । आमसभाहरु गरिरहेछन्
योजनाहरु गरिरहेछन्
कार्यक्रमहरु बनाइरहेछन् ।

वराहक्षेत्र त पुगियो
अब, उनीहरु अगाडीको बाटो सोचिरहेछन्
म देखिरहेछु
उनीहरुको ढाँडमा अझै छ त्यो 'रुपसाइठ'
उनीहरुले युद्धको पोशाक उतारेका छैनन् ।

चहलपहल गरिरहेछन्
आगेनाभित्र
आगोहरु अझै ।