भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यद्यपि / सुदीप पाख्रिन

58 bytes added, 08:44, 28 जुलाई 2020
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
<poem>
तिम्रो
ब्रम्हाण्डभन्दा टाढा....... सौर्यमण्डलभन्दा पनि धेरै टाढा........ म कुनै सुदुर,अंधकार,
ढुसी परेको
र अस्तित्वविहीन निर्जन ग्रहमा तिमीलाई नै सोचिरहेको छु
तिमी
अनि मेरो बीच मेरोबीचयद्यपि कैयौ कैयौं प्रकाश-बर्षहरुको वर्षहरुको राक्षस-दूरी छ तरपनि तरैपनिभावनाका उपग्रहहरुबाट प्रक्षेपित भइरहेका अनुभूतीहरुले अनुभूतिहरुलेकति नजीक....... नजीक...... नजीक ल्याइरहेको छ - हामीलाई
सत्ते !
कति नजीक छु - तिम्रो यद्यपि तिम्रो सिंगो ब्रम्हाण्ड भन्दा ब्रम्हाण्डभन्दा टाढा..........सौर्यमण्डल भन्दा सौर्यमण्डलभन्दा पनि धेरै टाढा.............. कैयौ कैयौं प्रकाश-बर्षहरुको अन्तरालबाट म आवाज दिइरहेको छु तिमीलाई
तिमी र मेरो बीचमा असंख्यौ असंख्यौं ग्रहहरु, उपग्रहहरु अनि ताराहरु उम्रिरहेका छन छन्
मैले पन्छाउनै नसकिने गरी !
मैले हटाउनै नमिल्ने गरी !!
अहो !
मीरा !!
म तिमीभन्दा शताब्दियौ पछिको शताब्दीयौंपछिको मान्छे तिम्रो न्रीत्युको नृत्यको तल्लीनताबाट तिम्रो भजनका धूनहरुको सम्मोहनबाट तिम्रो मधुर प्रेमका आसक्तिहरुबाट अनि तिमीबाट कति टाढा छु - म तिमीलाई दिइएका बिषका प्यालाहरु फुटाएर मौन अनि चूपचाप छु - !तिमीलाई माया गर्ने - !!तिमीलाई माया गर्ने - !!!
</poem>
Mover, Reupload, Uploader
9,789
edits