"मेरो आवाज / भीमदर्शन रोका" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार= भीमदर्शन रोका |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 4: | पंक्ति 4: | ||
|रचनाकार= भीमदर्शन रोका | |रचनाकार= भीमदर्शन रोका | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह=घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ | + | धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ |
तिमी ध्यानले सुनिरहनू | तिमी ध्यानले सुनिरहनू | ||
त्यसमा मेरो पनि आवाज हुनेछ | त्यसमा मेरो पनि आवाज हुनेछ | ||
− | फेरि | + | फेरि झन् झन् ठूलो हुँदै जानेछ । |
आकार यसको, सूर्यमण्डलजस्तो | आकार यसको, सूर्यमण्डलजस्तो | ||
− | + | घामवरिपरि सभा लागेजस्तो | |
राती भए चन्द्रसभा | राती भए चन्द्रसभा | ||
बसिरहेका तारैतारा | बसिरहेका तारैतारा | ||
− | + | चक्रैचत्र | |
सफा शुभ्र | सफा शुभ्र | ||
बाहिर भित्र | बाहिर भित्र | ||
पंक्ति 24: | पंक्ति 25: | ||
सप्ताहहरुमा शहीद सप्ताह | सप्ताहहरुमा शहीद सप्ताह | ||
महिनाहरुमा माघ, फागुन | महिनाहरुमा माघ, फागुन | ||
− | क्रान्तिको | + | क्रान्तिको रङ्गरोगन |
क्रान्तिको चिर आयु, आगमन ध्वनि | क्रान्तिको चिर आयु, आगमन ध्वनि | ||
चिरपरिचित | चिरपरिचित | ||
पंक्ति 31: | पंक्ति 32: | ||
चोटमा चोट थपिँदा पनि | चोटमा चोट थपिँदा पनि | ||
टन्न आवाज मिलेको | टन्न आवाज मिलेको | ||
− | टन्टलापुर घाम | + | टन्टलापुर घाम मानौँ मध्यान्हमा बजिरहेको |
+ | |||
बन्दै आयो टाढा टाढासम्म | बन्दै आयो टाढा टाढासम्म | ||
दिशा एकै | दिशा एकै | ||
पंक्ति 38: | पंक्ति 40: | ||
दुवै हात फैलाएर | दुवै हात फैलाएर | ||
तीनै सप्तक छोएर | तीनै सप्तक छोएर | ||
− | स्वर सागरहरुको | + | स्वर सागरहरुको सङ्गम |
ल्याइरहेको परिवर्तन | ल्याइरहेको परिवर्तन | ||
लाखौँलाखको बीचमा | लाखौँलाखको बीचमा | ||
− | मेरो आवाज | + | मेरो आवाज छुट्टिएन भने |
चिन्न पनि सकेनौ भने | चिन्न पनि सकेनौ भने | ||
खुशी हुनेछु, मिलिसकेको रहेछु | खुशी हुनेछु, मिलिसकेको रहेछु |
16:23, 23 जुलाई 2017 के समय का अवतरण
धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ
तिमी ध्यानले सुनिरहनू
त्यसमा मेरो पनि आवाज हुनेछ
फेरि झन् झन् ठूलो हुँदै जानेछ ।
आकार यसको, सूर्यमण्डलजस्तो
घामवरिपरि सभा लागेजस्तो
राती भए चन्द्रसभा
बसिरहेका तारैतारा
चक्रैचत्र
सफा शुभ्र
बाहिर भित्र
सप्ताहहरुमा शहीद सप्ताह
महिनाहरुमा माघ, फागुन
क्रान्तिको रङ्गरोगन
क्रान्तिको चिर आयु, आगमन ध्वनि
चिरपरिचित
मुटु ध्वनि
धातु बजेजस्तो
चोटमा चोट थपिँदा पनि
टन्न आवाज मिलेको
टन्टलापुर घाम मानौँ मध्यान्हमा बजिरहेको
बन्दै आयो टाढा टाढासम्म
दिशा एकै
लागिरह्यो युगौँयुगसम्म
नसा एकै
दुवै हात फैलाएर
तीनै सप्तक छोएर
स्वर सागरहरुको सङ्गम
ल्याइरहेको परिवर्तन
लाखौँलाखको बीचमा
मेरो आवाज छुट्टिएन भने
चिन्न पनि सकेनौ भने
खुशी हुनेछु, मिलिसकेको रहेछु
अब पीर रहेन, धेरै पर छैन
पुगिसकेछु एउटा निश्चयमा
पाकिसकेछु, झर्ने झर्ने बेलामा ।