Changes

घोडा दौड / सीमा आभास

505 bytes removed, 04:19, 3 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
 
सडकमाझ् नग्न उभिएर सुस्केरा छोडें भने
ब्यूँझ्नेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले
तर्सिएर उड्नेछन् मलाई डर देखाउने बाजहरू
थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू
घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
जानु छ महाराजका ढोकासम्मदेखाउनु छ लट्टा परेको कपालको चुल्ठोसुनाउनु छ बर्जित शब्दहरू एकएक गरीजानुछ,हेर्नु छ बादलका गुजुल्टाहरू पन्छाएरयो आकाशको कुन कुनाबाट कसले झ्ार्दोरहेछ चट्याङमहाराजाका ढोकासम्म ।
म नाङ्गो अवतारदेखाउनुछ, लट्टा परेको कपालको चुल्ठो भगवानको नग्न तस्बीरसुनाउनुछ, वर्जित शब्दहरु एक–एक गरीछातीमा टाँसेर धर्म नमान्न सक्छुसक्तिनँहेर्नुछ, धर्मले डढाएका मेरा औंला काटेरबादलका गुजुल्टाहरु पन्छाएरकहाँबाट, कसले झार्दो रहेछ ममाथि लेखिएको इतिहासलाई ढोग्नचट्याङ ।
दायाँ खुट्टो कानूनको कुममाबायाँ ईश्वरको कुममा राखेर जानु छइतिहास सजाइएको संग्रहालयमाजसको ढोकैमा झुण्डिएको तस्बीरमाकेरमेट हुँदै बुढिएको मेरै जस्तो अनुहार कसको हो?थाहा पाउनु छघोडाको पिठ्यूँमा उभिएको, किन ढोग्छन् मान्छेहरू यो तस्बीरलाईम हुँ नाङ्गो अवतार !
बौलाहा जस्तै देखिने श्रीपेच महाराजलाई हटाएरभगवानको नग्न तस्बिरटुँडिखेलका घोडामा बसी पार गर्नु छ भद्रकालीछातीमा टाँसेर धर्म नमान्न पनि सक्छुफूलपातीको दिन घुम्नु छ उपत्यकादेखि गोरखा दरबारसम्मनसक्न सक्छु, धर्मले डढाएका मेरा औँलाहरु काटेर बगी जाने मर्स्याङ्दीलाई सोध्नु छममाथि लेखिएको इतिहासलाई ढोग्न ।‘ए मर्स्याङ्दी! फूलसाँघु तार्दातिम्रो गर्भाशयमा क–कसले के–के बगाएदायाँ खुट्टो कानूनको कुममाबायाँ ईश्वरको कुममा राखेरजानुछ, इतिहास सजाइएको सङ्ग्रहालयत्यसको ढोकैमा झुन्डिएको तस्बिरमामेरै जस्तो केरमेट अनुहार कसको हो ?
यिनै बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेरटुँडिखेलका घोडामा चढेर चोभारको गल्छेडोसम्म पुगी हेर्नु छबसी पार गर्नुछ भद्रकालीक–कसका अनुहार बगाई ल्याएको छ यो पानीलेघुम्नुछ, उपत्यकादेखि गोरखा दरबारसम्म ।
स्वयम्भुमा उभिएर सोध्दै छु,यिनै घोडामा चढेर चोभारको गल्छेँडोसम्म पुगी हेर्नुछ‘ए मञ्जुश्री! कहाँ कस–कसका अनुहार बगाई ल्याएको चोभार काट्ने तिम्रो तरबार?’आज मलाई चाहिएको छ यही शक्तिशाली तरबार, यो पानीले ।
तरबार खोज्दै हिंडेको मस्वयम्भूको टुप्पामा उभिएर, सोध्नुछनाङ्गा मूर्ति अगाडि आइपुगेको छुयहीबेला चक्रपथमा देखाइदिनुछनाङ्गो परिक्रमा, नाङ्गो उत्सव‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’
यो नाङ्गोपन हेरेर आँखा नछोपून्बाटो हिंड्नेलेआज मलाई चाहिएको छ, जूनतारा भरिएको आकाशलेदरबार, न्यायालय र मूर्तिहरूलेमन्दिर, गुम्बा, माने र मस्जिदलेजेल र विष्णुमतीका गिद्दहरूलेत्यही शक्तिशाली हतियार ।
यी घोडामा चढेर फेरि पुग्नु छ, महारानी र राजकुमारीहतियार खोज्दै हिँडेको मपस्ने र निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्नआइपुगेको छु नाङ्गा मूर्तिअगाडियही बेला चक्रपथमा देखाइदिनुछनाङ्गो परिक्रमा, नाङ्गो उत्सव !
जान्नु छयो नाङ्गोपन हेरेर लाज नमानून्बाटो हिँड्नेले, यी ढोकामा लाउने आग्लो कस्तो थियो?जून–तारालेगोल्चे दरबार खरमस कसले बनाएको थियो?मूर्तिहरुलेजेल र न्यायालयलेयहाँका तीर्थधाम र पवित्र नदीहरुले ।यी साँघुरा ढोकामाथि झुण्डिएको चम्मरमा अड्किएको केस कसको हो?घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारीपस्ने–निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न ।
बेइतिहासजान्नुछ, बेमान्छे यी ढोकामा लाउने आग्लो कस्तो थियो ?गोल्चे र खरमस कसले बनाएको थियो ?यी साँघुरा ढोकामाथि चम्मरमा झुन्डिएको केश कसको हो ?श्रीपेचमा जडित हीराहरु कसका आँसु जमेर बनेका, ए! हुन् ?सुत्केरी महारानीहरू महारानीहरु हो!समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडाआओ कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेरौंहेर के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्बस्त्र निर्वस्त्र शरीरमा
आओ धरहरामाथि लहरै उभिएर नापौं मान्छेको उचाइयी भव्य दरबारका भित्ता कसका मयलले टल्किएका हुन् ?नारायणहिटीको पर्खाल वरिपरि घुमेर हेरौं मान्छेको नग्नतापर्खालवरिपरि घुम्ने मृतात्मा कहाँका हुन् ?
आर्यघाट किनारमा खोजौंकुदाऊ घोडा आर्यघाटतिरसतीहरूलाई हिर्काएका ढुंगाहरू कुन कुन नङ्ग्याएर चितामा ओछ्याइएपछिगुहार माग्दै भागेका सतीहरुलाईबर्साएका ढुङ्गाहरु कुन–कुन हुन्?पशुपतिमा नाङ्गा पार्वती उतारेर हेरौंसती बनाउँदा क–कसका जिउँदा शरीरनङ्ग्याएर पोलिएका थिए चितामा!चिन ।
ए पार्वती माता !यही बेला नाङ्गै उत्र पशुपतिमार, उघार तेस्रो आँखा ।शिवरात्रिको दिन भाङले भाङ्ले बेस्मारी मातेरवनकालीमा कराइरहेका छन् कराउँदै भन मेरा दौंतरीहरूदौँतरीहरु“फलोफूलो कह, ए भस्मदेव!चढ घोडाको ढाडमाथिके–के देखेका छौ इतिहासदेखि आजसम्म?”कुद इतिहासको सुरुङतिर ।
फलोफुलो कह, ए देवका देव !
के–के देखेका छौ हिजोदेखि आजसम्म ?
</poem>
Mover, Reupload, Uploader
9,783
edits