<poem>
तिमी भन्छ्यौ भने पिउँदिनँ म
भो ' भो ' भै ' गयो लौ जिउँदिनँ म
छेउमा नआऊ टाढै बस तिमी
कुनै हेराइले सिउँदिनँ म
कठिन पुरै पूरै यात्रा हरेक मोडमा चोटपाईलै पिच्छे पाइलैपिच्छे लगायो दुनियाँले खोट
तिमी जे गर, फेरि आऊ या नआऊ
मरि मरी गएँ भने फर्की आउँदिनँ म
</poem>