भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
उसै बेलामा त्यो दशवदनको नास् गरियला ।।२५।।
आफैं कृष्ण थिया विचार् गरिकनै ऊर्गल् त बोकी लिया ।यम्‌लार्जुन्भन्याको ब्रह्मले मकन पहिले हो सहि<ref>यमलअर्जुन जोडा अर्जुनसाँचो</ref> दुइको छुटाइकन श्राप् हाँसेर खेल्दा भया भयो ।जित्यौ लङ्कालाई सुन कपि सबैलाइ जितियो ।।जल् बोकी जसुदा फिरिन् घरतिरै श्रीकृष्ण रुन्थ्या उ रावण्‌का अन्तःपुर बिच छ लीलाबन तहाँ ।देखी सो मन पग्लियो र तिनिले बोकिन् उठाई अशोकैका गाछी पनि त बहुतै सुन्दर जहाँ ।।२६।। उहीं यौटा गाछी पनि छ सुन सुन्दर् सिम सफा<ref>सिसौ</ref> ।उसै तल्‌मा सीता वरिपरि बडा राक्षसि खफ<ref>जागेका</ref> ।।तिमि देखी आऊ रघुवरसितै जाइ कहिद्यौ ।उ सीताको जस्तो विरह छ उ पर्कट्<ref>प्रकट</ref> छ लगिद्यौ ।।२७।। म धन्यै हूँ ऐल्हे हरिकन त सम्झन्छु मनले ।इ संसार्‌का बन्धन् पनि त छुटि जान्छन् स्मरणले ।।वनैका भक्तै छौ संग रहनु दुर्लभ् मिलिथयो ।सधैं मेरा मन्‌मा हरि रहि रहुन् भन्दछु म यो ।।२८।। बज्रङ्ले<ref>बजरंगबलीको छोटकरी</ref> सिन्धु नाघ्दा सहज फुरि<ref>फर्फरायो</ref> थयो वाम लोचन् सिताको ।रावण्‌को वाम बाहू दशरथसुतको दक्षिणाङ्गै फुर्या<को ।।रामायण्‌का कथाको प्रथम सरग<ref>सर्ग अर्थात परिच्छेद</ref> यो हो इतिश्री भयाको ।पाठ् गर्नू कार्यसिद्धी सहज गरिदिन्या सुन्दरैकाण्डमाको ।।२९।।
गोकुल्‌मा सब<ref>सबै मानिस</ref> कंसको डर हुँदा मान्थ्या छली हो भनी ।
बालक् साथ लिएर कोहि दिनमा श्रीकैष्ण हिड्थ्या अनि ।।
चोर्नाका मनसूवले दिनदिनै गोल्‌मा तिनी हेर्दथ्या ।
मौका पाइ पसेर भिन्न सहजै मीठो दही चाख्दथ्या ।।२७।।
‘पुराना कवि र कविता’ बाट उद्धृताँश
 
 
</poem>
{{KKMeaning}}
Mover, Reupload, Uploader
9,789
edits