भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"समर्पण / रमेश क्षितिज" के अवतरणों में अंतर
Kavita Kosh से
Lalit Kumar (चर्चा | योगदान) |
Lalit Kumar (चर्चा | योगदान) |
||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार= रमेश क्षितिज | |रचनाकार= रमेश क्षितिज | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= आफैँ आफ्नो साथी भएँ | + | |संग्रह=आफैँ आफ्नो साथी भएँ / रमेश क्षितिज |
}} | }} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} |
20:33, 23 सितम्बर 2016 का अवतरण
कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !
धेरैधेरै मान्छेहरू रूपहरू थरिथरि
पुछिदिने कोही हुन्न आँसु हुन्छ आँखाभरि
एक्लिएर रोएँ भने वरै ! भन्ने तिमी हुनु
वेवारिस भई हिँडे भने मेरो भन्ने तिमी हुनु !
कहाँ बास मागूँ मैले ढक्ढक्याऊँ कुन ढोका
राति आफ्नै छाया हुन्न साथी सबै उज्यालोका
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !