भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"कुरा सुन्छु नानाथरी / दिनेश अधिकारी" के अवतरणों में अंतर
Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 9: | पंक्ति 9: | ||
कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि | कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि | ||
बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी | बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी | ||
+ | |||
लैजा चरी मेरो खबर जहाँ होला उसको शहर | लैजा चरी मेरो खबर जहाँ होला उसको शहर | ||
हातमाथि हात राखी देवी देउता सबै भाकी | हातमाथि हात राखी देवी देउता सबै भाकी | ||
लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि | लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि | ||
मुटु काट्छ सधैं ठनन एकनास साँझ सबेर | मुटु काट्छ सधैं ठनन एकनास साँझ सबेर | ||
+ | |||
लैजा चरी मेरो खबर जहाँ होला उसको शहर | लैजा चरी मेरो खबर जहाँ होला उसको शहर | ||
चुरा पोतेसँग खेल्न बाँकी नै छ डोली चढ्न | चुरा पोतेसँग खेल्न बाँकी नै छ डोली चढ्न |
22:25, 13 जुलाई 2017 का अवतरण
कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि
बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी
लैजा चरी मेरो खबर जहाँ होला उसको शहर
हातमाथि हात राखी देवी देउता सबै भाकी
लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि
मुटु काट्छ सधैं ठनन एकनास साँझ सबेर
लैजा चरी मेरो खबर जहाँ होला उसको शहर
चुरा पोतेसँग खेल्न बाँकी नै छ डोली चढ्न
उसको आँखाभित्र आफ्नो रमाएको रुप हेर्न
थाहा नपाई मेरो रहर हुने हो कि बाँझो बगर