भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"तिम्रा लागि, प्रिये / ज्याक प्रिभेर / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज़ाक प्रेवेर |अनुवादक=सुमन पोखरे...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 22: | पंक्ति 22: | ||
तिमीलाई खोजेँ | तिमीलाई खोजेँ | ||
तर भेट्टाइनँ त्यहाँ तिमीलाई, प्रिय ! | तर भेट्टाइनँ त्यहाँ तिमीलाई, प्रिय ! | ||
+ | |||
+ | ................................................................... | ||
+ | '''[[तेरे लिए मेरी प्रिये / ज़ाक प्रेवेर |इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।]]''' | ||
</poem> | </poem> |
10:47, 3 दिसम्बर 2020 के समय का अवतरण
म बजार गएँ, चरा पाइने ठाउँमा
र मैले चराहरू ल्याइदिएँ
तिम्रा लागि।
म बजार गएँ, फूल पाइने ठाउँमा
र मैले केही फूल ल्याइदिएँ
तिम्रा लागि।
म बजार गएँ, सिक्री पाइने ठाउँमा
र मैले सिक्री ल्याइदिएँ
तिम्रा लागि।
र त्यसपछि म दास बेच्ने ठाउँमा गएँ
तिमीलाई खोजेँ
तर भेट्टाइनँ त्यहाँ तिमीलाई, प्रिय !
...................................................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।