भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आँखा छोपी नरोउ भनि / कालीप्रसाद रिजाल
Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 14:03, 25 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कालीप्रसाद रिजाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
आँखा छोपी नरोउ भनि भन्नु पर्याख छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्याा छ।
भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन
वाचा छिटै आउछु भनि गर्नु पर्याै छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्याै छ ।
छातीभरि गाँउ-बेशी पखेरीको छाँया
आखाँभरि मेलापात मायालुको माया
आफैलाई छाडी कतै जानु पर्याा छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्याा छ ।
भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
कुलचिएर आफैलाई हिड्नु पर्याी छ
मुटु माथि ढुंगा राखि हाँस्नु पर्या छ।