आज नतमस्तक भएको छु आफ्नै अगाडि निकै वर्षदेखि सुतेको मेरो ‘म’ ब्युँझेको छ आज फेरि किनभने आज मैले चोरढोकाबाट हैन भित्रिएर सदर ढोकाबाट सब थोक भनिदिएँ