भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
उद्वेग उत्साहको / बद्रीप्रसाद बढू
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:58, 18 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बद्रीप्रसाद बढू |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
मेरो जन्म हुँदा यहाँ वीपिहरू सत्ता सम्हाल्दै थिए
साह्रा देश घुमी घुमी हृदयमा तस्बीर खिंच्दै थिए /
मैले सास लिएँ स्वतन्त्र नभको नेपालको वायुको
यो जान्दा मनले भयो हृदयमा उद्वेग उत्साहको !